काङ्ग्रेस कार्यकर्ताद्वारा एमाले कार्यकर्तामाथि कुटपिट गरेको आरोप
भोजपुर नपा-४ का एमाले कार्यकर्ता २८ वर्षीय प्रदीप बस्नेतलाई सोही ठाउँका नेपाली काङ्ग्रेसका कार्यकर्ता ३० वर्षीय टङ्क पाण्डेले असार ९ गते कुटपिट गरेको पीडित पक्षको आरोप छ । एमालेको चुनावी





