INSEC Online

📅 २०८३ जेष्ठ २४

समाचार

वैद्य-प्रकाश मानव अधिकार पुरस्कार डोमलाई

मानव अधिकार तथा दलित आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याएका सप्तरीको छिन्नमस्ता गाउँपालिका-२ का ५३ वर्षीय युक्तिलाल मरिक (डोम) लाई वैद्य-प्रकाश मानव अधिकार पुरस्कार-२०७४ बाट सम्मानित गर्ने निर्णय भएको छ । अनौपचारिक

स्थानीय सरकार अधिकार सम्पन्न बनाइनुपर्छः अध्यक्ष प्याकुरेल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले संविधानले संवैधानिक मान्यता दिएको स्थानीय तहको अधिकार कटौति गर्ने षडयन्त्र भइरहेको आरोप लगाएका छन् । गुरुप्रसाद लुइटेल अध्ययन तथा विकास केन्द्रले

अनशन र आन्दोलनले आक्रान्त शिक्षा क्षेत्र

विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मका शिक्षक, प्राध्यापक वा सरोकारवालाहरूबाट चरणबद्धरुपमा हुने गरेका आन्दोलनले शिक्षा क्षेत्र आक्रान्त हुँदै आएको राससले जनाएको छ । राजनीतिक क्षेत्रबाट हुने बन्द, हडताल र तालाबन्दीको मारको विद्यार्थीको

छोरा नपाएको तथा दाइजो कम ल्याएको आरोपमा कुटपिट, पीडितद्वारा प्रहरीमा उजुरी

कपिलवस्तु नपा-५ की २० वर्षीया सविनम खातुनलाई छोरा नपाएको तथा दाइजो कम ल्याएको आरोपमा २५ वर्षीय पति दिलशाह खानले साउन ११ गते कुटपिट गरी गम्भीर घाइते बनाएको आरोपमा पीडित पक्षले

बलात्कार घटनाका अरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले फरार रहेका इलाम नगरपालिका-१२ का ३० वर्षीय उदय एक्तेनलाई साउन १३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७३ फागुन ११ गते

छाउपडी कुप्रथा रोक्न अधिकारकर्मीको माग

छाउपडि कुप्रथा विरुद्धको निर्देशिका २०६४ र सर्वोच्च अदालतको फैसलालगायतलाई अक्षरस पालना गरी कार्यक्रमहरू सञ्चालन गर्न अधिकारकर्मीहरूले माग गरेका छन् । अधिकारकर्मीहरू सम्मिलित शान्ति मालिकाका तर्फबाट साउन १२ गते महिला बालबालिका

मतगणना विवादको सुनुवाइ साउन १५ गते हुने

स्थानीय तहको निर्वाचन अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-१९ को मतदान पुनः गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथिको सुनुवाइ साउन १२ गते पनि नसकिएपछि साउन १५ गतेका लागि हेर्दाहेर्दैमा

खाद्य अधिकार सुनिश्चित हुनुपर्नेमा जोड

संविधानले व्यवस्था गरेअनुरुप खाद्य अधिकार सुनिश्चित हुनुपर्नेमा सरोकारवालाले जोड दिएका राससले जनाएको छ । फियान नेपाल र खाद्य अधिकार सञ्जालको संयुक्त आयोजनामा साउन १२ गते आयोजित ‘सहभागितामूलक खाद्य सुरक्षा नीति

अपाङ्गतासम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धि कार्यान्वयनमा जोड

अन्तर्राष्ट्रिय महासन्धि अनुकूल अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य र न्यायमा सहज पहुँच हुनुपर्नेमा सहभागी वक्ताले जोड दिएका राससले जनाएको छ । राष्ट्रिय अपाङ्ग महासङ्घ र अन्तर्राष्ट्रिय अपाङ्गतासम्बन्धी सञ्जाल (आइडिए) ले

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले महालक्ष्मी नगरपालिका-५ सालघारीका २४ वर्षीय उमेश रम्तेललाई साउन ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन ८ गते बलात्कार गरेको आरोपमा

वडा सदस्यद्वारा प्रधानाध्यापकसहित दुई जनालाई कुटपिट   

रामारोशन गाउँपालिका-४ बाटुलासेन निवासी ४८ वर्षीया लोकराज न्यौपाने र सोही वार्ड निवासी ५२ वर्षीया तर्कराज न्यौपानेलाई सोही वार्ड निवासी वडा सदस्य ३२ वर्षीय नन्दराज उपाध्यायले साउन ११ गते कुटपिट गरेको

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

मोरङ मधुमल्ला गाउँपालिका घर भई हाल शुक्लागण्डकी नपा-७ मालेबगरमा डेरा लिई बस्दै आएकी ३५ वर्षीया बुद्धिमाया राईलाई घन प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले २९ वर्षीय कुमार राईलाई साउन ११

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

सुनसरीको कोशी गाउँपालिकाकी २७ वर्षीया संगीता यादवको साउन ११ गते हत्या गरेको आरोपमा प्रहरीले तीस वर्षीय रामकुमार यादवलाई गिरफ्तार गरेको छ । प्राप्त सूचनाका आधारमा घटनास्थलमा पुगेका प्रहरी टोलीले कोशी

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुटवल उपमनपा-६ का २६ वर्षीय कमल नेपालीलाई साउन १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन १० गते यौन दुर्व्यवहार

शिक्षक दरबन्दी अभाव भएपछि विद्यार्थी शुल्क तिर्न बाध्य

नेपालको संविधानमा मौलिक हक अन्तर्गत शिक्षाको अधिकारमा आधारभुत तहसम्म निःशुल्क शिक्षा भनिए पनि कपिलवस्तुका अधिकांश विद्यालयमा शिक्षक दरबन्दीको अभावका कारण विद्यार्थीहरू शुल्क तिरेर पढ्न बाध्य रहेको पाइएको छ । जिल्ला

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मकवानपुर जिल्ला भिमफेदी गाउँपालिका-१ स्थायी घर भई हाल तिलोत्तमा नगरपालिका-३ सीमानगर बस्ने ३१ वर्षीय रवि खत्रीलाई साउन १० गते गिरफ्तार गरेको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेल्ही चपेना गाउँपालिका-४ का ३२ वर्षीय गुजाइ मलाहा मुखियालाई साउन ११ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन ७ गते बलात्कार

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुद्धोधन गाउँपालिका-५ का ३८ वर्षीय शैलेश थारुलाई साउन ९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन ९ गते यौन दुर्व्यवहार

चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा पति गिरफ्तार

नारायण नगरपालिका-६ नमुना बस्तीकी २५ वर्षीया विष्णु वादीलाई चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले २६ वर्षीय गोपाल वादीलाई साउन १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीलेसुनवल नपा-९ स्वाठीका १९ वर्षीय आशिष यादवलाई साउन १० गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले साउन ७ गते बलात्कार गरको भन्दै पीडित