INSEC Online

📅 २०८३ जेष्ठ २४

समाचार

द्वन्द्वपीडितको हात रित्तै, राहत रकम भने फिर्ता

सशस्त्र द्वन्द्वका पीडितहरूलाई आएको रकममध्ये १ करोड रुपियाँ फिर्ता भएको छ । विगतमा राहत पाएकाहरूलाई थप गर्ने गरी आएको रकम असार मसान्त भित्र वितरण नगरिएकाले फिर्ता भएको हो । मृतक

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

४० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले हतुवागढी गाउँपालिका-६ होम्ताङ्गका ३९ वर्षीय बालकुमार राईलाई साउन १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन १० गते यौन दुर्व्यवहार

द्वन्द्वपीडितका लागि आएको राहात रकम फ्रिज

बैतडीमा गत आर्थिक वर्षमा द्वन्द्वपीडितका लागि आएको ९ करोड ८२ लाख ५० हजार रुपियाँमध्ये ३ करोड ५७ लाख ७५ हजार ३ सय रुपियाँ फ्रिज भएको छ । ढिलो गरी अख्तियारी

ढुवानी टेण्डर नहुँदा पलाता क्षेत्रमा खाद्यन्न सङ्कट

जिल्लाको विकट पलाता क्षेत्रमा खाद्यन्न सङ्कट भएको छ । खिन धौलागोहमा खडेरीले अन्नबाली उत्पादन हुन नसकेपछि खाद्यन्न सङ्कट परेको हो । सरकारले ढुवानी अनुदानमा उपलब्ध गराउँदै आएको खाद्य संस्थानको चामल

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार 

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गौशाला नगरपालिका-८ बेलगाछी भरलौनी टोलका १८ वर्षीय मनोज महतोलाई साउन ९ गते गिरफ्तार गरिएको छ । पीडित बालिकालाई आरोपितले साउन ९ गते

प्रा डा केसीद्वारा ११औँ पटक आमरण अनशन सुरु

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा डा गोविन्द केसीले साउन ९ गते एघारौँ पटक आमरण अनशन थालेको राससले जनाएको छ । प्रा डा केसीले चिकित्सा शिक्षा ऐन

भरतपुरको पेशी साउन १२ गतेलाई सारियो

भरतपुर महानगरपालिका-१९ मा पुनः मतदान वा मतगणना भन्ने विवादकाबिच परेको मुद्दाको पेशी साउन १२ गतेका लागि सारिएको छ । साउन ९ गते न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले

गर्मी र वर्षातमा क्षमता भन्दा बढी बन्दी व्यवस्थापनमा समस्या

गर्मी र वर्षातसँगै क्षमता भन्दा सात गुणा बढी कैदीबन्दी हुँदा सुर्खेत कारागारमा व्यवस्थापनमा कठिनाइ भएको कारागार प्रशासनले जनाएको छ । कुल २५ जनाको क्षमता रहेको कारागारमा क्षमता भन्दा सात गुणा

छाउपडी प्रथा र दैलेख घटनाका विरुद्ध प्रहरीमा उजुरी

महिनावारी भएको बेला छाउगोठमा बस्न बाध्य पार्ने परम्पराकै कारण छाउगोठमा सर्पले टोकेको र उपचारमा पर्याप्त प्रयत्न नगरेको कारण दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-६ लैनचौरकी १८ वर्षीया तुलसी शाहीको ज्यान गएको भन्दै

भरतपुर-१९ को मुद्दा आज पनि टुङ्गिएन, हेर्दाहेर्दैमा

भरतपुर महानगरपालिका-१९ मा नम्बर वडामा पुनः मतदान वा मतगणना भन्ने विवादका बिच परेको मुद्दामा साउन ८ गते सुनुवाइ भए पनि कुनै निर्णय आउन सकेन । यस मुद्दा हाल सर्वोच्चमा हेर्दाहेर्दैमा

एमाले वरिष्ठ नेता नेपाल चढेको गाडीमा तोडफोड

नेकपमा एमालेका वरिष्ठ नेता माधव नेपाल चढेको गाडीमा साउन ७ गते राति तोडफोड भएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानले उनको स्मृतिमा पुष्पलालको जन्मस्थल रामेछाप बजारमा आयोजना गरेको कार्यक्रममा भाग लिन

छोरीको हत्या गरेको आरोपमा बावुआमा गिरफ्तार

एक वर्षीया छोरीको हत्या गरेको आरोपमा प्रहरीले छोरफेदीखोला गाउँपालिका-१ पर्सेबाटीका एक दम्पतीलाई साउन ७ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा उदयपुर जिल्लाको बाराका ३५ वर्षीय अर्जुन नेपाली र पर्वत

परिवारिक झडपमा नौ महिने बालिकाको मृत्यु

जग्गाको विषय लिएर भएको परिवारिक झगडापमा बाँसको भाँटा प्रहारबाट नौ महिने बालिकाको साउन ६ गते मृत्यु भएको छ । उपचारको लागि कलैया अस्पतालमा ल्याएपछि उनको मृत्यु भएको हो । घटना

चितवनमा बीसीजी खोपको सिरिञ्ज अभाव

चितवन जिल्लामा बिसीजी खोपको सिरिञ्ज अभाव भएको जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरले जनाएको छ । जन्मने बितिक्कै शिशुलाई क्षयरोगविरुद्ध दिने बिसीजी खोपको सिरिञ्ज चितवन जिल्लामै अभाव भएको हो । जिल्ला जनस्वास्थ्य

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चौतारा साँगाचोकगढी नपा-५ का २४ वर्षीय विजय तामाङविरुद्ध पीडित पक्षले साउन ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको छ । पीडित बालिकालाई आरोपितले

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका-५ का ४० वर्षीय हरिराम केवटलाई साउन ६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन ६ गते बलात्कार गरेको आरोपमा

लापरवाहीले बालकको मृत्यु भएको आरोप, घटनाको अनुसन्धान गर्न छानबिन समिति गठन

धनुषाको मिथिला बिहारी गाउँपालिका-१० ठेराका कैलाश मण्डलका १३ वर्षीय छोरा राजा मण्डलको जनकपुर अञ्चल अस्पताल र स्वास्थ्यकर्मीको लापरवाहीले मृत्यु भएको पीडित परिवारले आरोप लगाएको छ । बालकलाई एक्कासी ज्वरो आएपछि

कुटपिट गर्ने विरुद्ध ज्यानमार्ने मुद्दा दर्ता, प्रहरी इन्स्पेक्टर विभागिय कारबाहीमा

१६ वर्षीय बालिकालाई दलितसँग प्रेम सम्बन्ध राखेको आरोपमा आफ्नै बाबु, ठूलो बुवा, दाजुबाट निर्घात कुटाई खाएकी बालिकाले आफन्तलाई कारबाही नगर्न अधिकारकर्मी, पत्रकार र प्रहरीलाई अनुरोध गरेकी छन् । बालिकाले भनिन्-‘मैले

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही गाउँपालिका-६ का जीवन भनिने २८ वर्षीय घनश्याम उप्रेतीलाई गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले साउन ४ गते बलात्कार गरेको आरोपमा पीडितले

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

२० वर्षीया महिलालाई ‘कब्जा’मा लिएर बलात्कार गर्ने अपरिचित व्यक्तिविरुद्ध पीडित पक्षले साउन ५ गते इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दर्ता गराएका छन् । पीडित पक्षका अनुसार साउन ४ गते साँझ