कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपित गिरफ्तार
लमही नगरपालिका-४ की ३० वर्षीया विमला बिकलाई कथित बोक्सीको आरोप लगाउँदै निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले एकै घरका तीनजनालाई साउन १८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई बोक्सी लगाएर
लमही नगरपालिका-४ की ३० वर्षीया विमला बिकलाई कथित बोक्सीको आरोप लगाउँदै निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले एकै घरका तीनजनालाई साउन १८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई बोक्सी लगाएर
विद्यालय व्यवस्थापन समितिका सदस्यले शिक्षकलाई विद्यालय हातामै गएर हातपात गरेपछि खार्पूनाथ गाउँपालिका-५ को बाग्येश्वरी आधारभुत विद्यालयमा कार्यरत शिक्षकले विद्यालयको पठनपाठन अनिश्चितकालका लागि बन्द गरेका छन् । विद्यालयका शिक्षक लक्ष कामीलाई
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जुगल गाउँपालिका-६ बिशङ्खरका ३० वर्षीय मिङमार तामाङलाई साउन १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन १३ गते बलात्कार गरेको आरोपमा
सिनो बहिष्कार र भूमिहीन हरूवा चरुवा आन्दोलनका अगुवा नेता सुरुङ्गा नपा-४ मधुपट्टि कनकपुर, सप्तरीका ६७ वर्षीय बलदेव रामको साउन १७ गते विहान निधन भएको खबरले दुःखी भएको इन्सेकले जनाएको छ
भरतपुर महानगरपालिकाको मतगणनास्थल अगाडि साउन १७ गते समाचार सङ्कलन र तस्वीर लिन पुगेका सञ्चारकर्मीलाई सुरक्षाकर्मी लगाएर लखेट्न निर्देशन दिएको आरोप लगाउँदै जिल्लाका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेको कार्यशैलीको नेपाल पत्रकार
बहुविवाह गरेको आरोपमा प्रहरीले सूर्योदय नगरपालिका-१० का ३३ वर्षीय प्रेमविनोद साह र उनकी कान्छी पत्नी २५ वर्षीया भगवती कार्की साहलाई साउन १७ गते गिरफ्तार गरेको छ । साहकी ३१ वर्षीय
भरतपुर महानगरपालिका-१९ मा यही साउन २० गते शुक्रबार मतदान गर्ने निर्णय गरिएको छ । साउन १७ गते बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको हो । निर्वाचन आयोगले तत्काल नयाँ मिति
आङ्गिक कलेजको स्थापना नगरी निजी कलेजलाई सम्बन्धन दिन लागेको विरोधमा कृषि तथा वन विज्ञान विश्वविद्यालय केन्द्रीय कार्यालय रामपुरमा विद्यार्थीहरूले साउन १७ गते बिहान तोडफोड गरेका छन् । विद्यार्थीहरूले कार्यालयको मुख्य
तीनजना महिलाहरूलाई राम्रो जागिर लगाईदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै ओमन र कुवेत लैजाँदै गरेको आरोपमा प्रहरीले पाँचथरको नवमी डाँडा-२ का ३६ वर्षीय रूपन भन्ने भोजराज नेम्वाङलाई गिरफ्तार गरेको छ
वरिष्ठ अर्थोपेडिक चिकित्सक डा. गोविन्द केसीले नेपालको स्वास्थ्य सेवा र शिक्षामा सुधार ल्याउन माग गर्दै निमित्त ११औं पटक आमरण अनसन बस्नु परेको घटनाप्रति जबाफदेहीता निगरानी समितिले गम्भीर चासो र चिन्ता
सिनो बहिष्कार र भूमिहीन हरुवाचरुवा आन्दोलनका अगुवा नेता सुरुङ्गा नपा-४ मधुपट्टि कनकपुरका ६७ वर्षीय बलदेव रामको साउन १७ गते बिहान निधन भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा
इन्सेकका संस्थापक महासचिव अथक मानव अधिकार योद्धा स्व. प्रकाश काफ्लेको २५ औँ स्मृति दिवसको अवसरमा २३ औँ प्रकाश मानव अधिकार पुरस्कार राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य तथा ज्येष्ठ नागरिक
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले आप्रवासी कामदारको मानव अधिकार संरक्षण प्रमुख मुद्दा भएको बताएका छन् । १ नं. प्रदेश स्तरीय आप्रवासी कामदारहरूको मानव अधिकारसम्बन्धी क्षेत्रीय सम्मेलनलाई उद्घाटन गर्दै
मानव अधिकार तथा दलित आन्दोलनमा योगदान पुर्याएका सप्तरीको छिन्नमस्ता गाउँपालिका-२ का ५३ वर्षीय युक्तिलाल मरिक (डोम) साउन १६ गते वैद्य-प्रकाश मानव अधिकार पुरस्कार-२०७४ बाट पुरस्कृत भएका छन् । वैद्य-प्रकाश मानव
नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई साउन १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित बालकले यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले साउन १४
दुहवी नपा-८ की २६ वर्षीया सैरा खातुनलाई तलाक दिन नमानेको भन्दै साउन १३ गते सोही वडाका वडाध्यक्ष ४५ वर्षीय मेहदी हुसैनको रोहवरमा १२ घण्टा इँटा बोकाएर यातना दिइएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले ‘२३ औँ प्रकाश मानव अधिकार पुरस्कार’बाट ज्येष्ठ नागिरक अभियान्ता डा. गौरीशङ्कर लाल दासलाई सम्मान गर्ने निर्णय गरेको इन्सेकले जनाएको छ । इन्सेक कार्यसमितिको २०७४ साउन
वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात गरेको अभियोगमा आज प्रहरीले दुईजनालाई गिरफ्तार गरेको राससले जनाएको छ । उपक्षेत्रीय अस्पतालको प्रसुती वार्डमा प्रवेशगरी चिकित्सक तथा नर्समाथि हातपात गरेको आरोपमा
झण्डै दुई महिनापछि सर्वोच्च अदालतले भरतपुर महानगर-१९ मा पुनः मतदान गर्न आदेश दिएको छ । साउन १५ गते न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मतपत्र च्यातिएको वडामा पुनः
१० वर्षीया बालिकालाई साउन १४ गते बलात्कार गरेको आरोपमा १७ वर्षीय बालकलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले साउन १४