INSEC Online

📅 २०८३ जेष्ठ २४

समाचार

प्रदेश नम्बर २ मा तोकिएकै मितिमा निर्वाचन हुन्छः प्रमुख निर्वाचन आयुक्त यादव

निर्वाचन अयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले तेश्रो चरण अन्तर्गत प्रदेश नम्बर २ का आठ ओटै जिल्लामा तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुने बताएका छन् । महोत्तरीमा साउन ६ गते

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कल्याणपुर जब्दी नपा-१० का ३५ वर्षीय मिथिलेश यादवविरुद्ध इलाका प्रहरी कार्यालय मिर्चैयामा पीडित पक्षले साउन ५ गते उजुरी दिएको छ । पीडित बालिकालाई

आयोगका सिफारिस कार्यान्वयनमा जोड

राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लङ्घनमा संलग्नलाई नेपाल सरकारद्वारा पदोन्नति र विभूषित गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले साउन ५ गते नेपाल प्रहरी प्रमुख तथा गृह मन्त्रालयका

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय बालकलाई इलाका प्रहरी कार्यालय लहानले साउन ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन ४ गते बलात्कार गरेको आरोपमा पीडित

बलात्कार घटनाका अरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई असार १५ गते बलात्कार गरेको अरोपमा प्रहरीले लालबन्दी नगरपालिका-१० पत्थरकोटका २५ वर्षीय ज्ञानबाहादुर रुम्बालाई साउन ३ गते गिरफ्तार गरेको छ । घटना असार १५ गतेको भएपनि पीडित

प्रदेश नं २ का स्थानीय तहको निर्वाचन कार्यक्रम सार्वजनिक

निर्वाचन आयोगले प्रदेश नं २ अन्तर्गतका आठ जिल्लामा आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचन कार्यक्रम स्वीकृत गरेको राससले जनाएको छ । आयोगको बैठकले ती आठ जिल्लाका १ सय

सशस्त्र द्वन्द्वमा विस्थापित परिवारले अझैसम्म पनि राहत पाएनन्

विगत सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही माओवादी पक्षबाट विस्थापित भएका परिवारले अहिलेसम्म पनि राहत नपाएको गुनासो गरेका छन् । शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालय कालिकोटमार्फत मृत्यु, बेपत्ता, विस्थापित

बलात्कार गरी हत्या गरेको घटनाका आरोपित गिरफ्तार

भङ्गाहा गाउँपालिका-९ पोखरी टोलकी ३५ वर्षीया शिलादेवी दासलाई गत वैशाख १९ गते बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले लोहारपटी-१ बगडा गाउँका ४६ वर्षीय बरुणकुमार यादव, सितापुर भङ्गाहा-९ की ३७ वर्षीया

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले आरुघाट गाउँपालिका-८ आरुपोखरीका ६६ वर्षीय खेचरनाथ खनालाई साउन ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १३ गते यौन दुर्व्यहार

छाउपडीलगायतका कुरीतिविरुद्ध कानुन निर्माण तथा कार्यान्वयनमा जोड दिन आयोगको आग्रह

छाउपडीलगायतका कुरीतिविरुद्ध प्रभावकारी कानुन निर्माण गर्न तथा सोको कार्यान्वयनमा जोड दिन राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले साउन ४ गते एक विज्ञप्ति जारी गर्दै यस्ता

कथित बोक्सी आरोपमा महिलालाई दुर्व्यवहार

बागमती नगरपालिका-३ धरहराकी ३६ वर्षीया सुनिता मोक्तानलाई छिमेकी दुई जना महिलाले कथित बोक्सीको आरोप लगाउँदै कुटपीट गरेको पीडित पक्षले आरोप लगाएको छ । पीडित महिलालाई साउन ३ गते कुटपिटबाट गम्भीर

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गौमुखी गाउँपालिका-४ का ३२ वर्षीय दिपक केसीलाई साउन ४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार ३० गते यौन दुर्व्यवहार गरेको

कारागारका कैदीबन्दीको सङ्ख्या धेरै भएपछि विविध समस्या  

कारागारको क्षमताभन्दा बढी कैदीबन्दीलाई एकै ठाउँमा राख्नु परेका कारण कारागारमा व्यवस्थापनलगायत विविध विषयमा समस्या भएको छ । जलेश्वर कारागारमा १ सय ३५ जना कैदीबन्दी बस्ने क्षमता रहेकोमा हाल ४९ महिला

इलाका प्रशासन कार्यालयका कर्मचारी दुई हप्तादेखि नहुँदा सेवाग्राही प्रभावित

सर्केगाड गाउँपालिकास्थित इलाका प्रशासन कार्यालयमा कार्यरत कर्मचारी तीन हप्तादेखि नहुँदा सेवाग्राही प्रभावित भएका छन् । इलाका प्रशासन कार्यालयमा कार्यरत कर्मचारी असार १४ गतेबाट कार्यालयमा नहुँदा उक्त कार्यालयले सेवा प्रभावित भएको

इन्सेकको पहलमा द्वन्द्व पीडितका बालबालिकालाई शैक्षिक सहयोग प्रदान

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुर्खेतको पहलमा जिल्ला बालकल्याण समिति सुर्खेतले माओवादी पूर्व लडाकुका दुई नाबालक छोरालाई ०७४ साउन २ गते शैक्षिक सहयोग प्रदान गरेको छ । गुर्भाकोट नपा-९ स्थित

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पीडित बालिकाका ५२ वर्षीय नातेदारलाई  साउन ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले सात महिनादेखि डरत्रासमा पारी पटकपटक यौन दुर्व्यवहार गरेको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कृष्णासबरन गाउँपालिका-३ का २५ वर्षीय श्यामसुन्दर खंगलाई साउन ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २ गते यौन दुर्व्यवहार

कारागारमा बन्दी वृद्धिसँगै बिमारीको चाप पनि बढ्यो

जिल्ला कारागार नवलपरासीमा १ सय ३० जना बन्दी क्षमता रहेकोमा हाल ३ सय ६२ जना बन्दी राखेपछि कारागारमा बिरामी हुनेको सङ्ख्यामा पनि वृद्धि भएको कारागार प्रशासनले जनाएको छ । गर्मी

नवजात शिशु हत्या गरेको कसुरमा सर्वस्व सहित जन्मकैदको फैसला

आफैँले जन्माएको नवजात शिशुको हत्या गरेको कसुरमा दैलेखको नौमूले गाउँपालिका-४, नौमूलेकी २९ वर्षीया खगी मगरलाई दैलेख जिल्ला अदालतले साउन ३ गते सर्वस्व सहित जन्मकैदको फैसला सुनाएको छ । ०७४ जेठ

बलात्कार घटनाका आरोपित गिरफ्तार

३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले विनयी त्रिवेणी गाउँपालिका-१ दमारका १७ वर्षीय सुरज मल्ललाई साउन २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार ३० गते बलात्कार गरेको