आचारसंहिता विपरीत विद्यालयमा चुनावी कार्यक्रम
आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि सप्तरीका राजनीतिक दलहरूले आचारसंहिता उल्लङ्घन गरी प्रचारप्रसार सुरू गरेका छन् । राजनीतिक दलहरूले ठूला आकारका झण्डा, व्यानर सवारी साधनमा राखेर गुडाउनुका साथै





