निर्वाचनमा अस्वाभाविक खर्चको अनुगमन गर्न सरकारी निकायसँग आग्रह
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचार प्रसारमा राजनीतिक दल र उम्मेदवारबाट भइरहेको अस्वाभाविक खर्चको अनुगमन गर्न सम्बद्ध सरकारी निकायहरूसँग आग्रह गरेका





