INSEC Online

समाचार

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका-१९ फुलवारीका ४६ वर्षीय गणेशबहादुर मल्ललाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन २१ गते बलात्कारको प्रयास

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ललितपुर महानगरपालिका-२५ भैँसेपाटीका ४१ वर्षीय रमेश केसीविरूद्ध महानगरीय प्रहरी वृत्त सातदोबाटोमा पीडित पक्षले साउन २३ गते उजुरी दिएको छ  । पीडित बालिकालाई आरोपितले

मलेठ घटना छानबिनका लागि प्रदेश मन्त्रीस्तरीय छानबिन समिति घटनास्थलमा

मलेठ घटना सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले दिएको निष्कर्ष प्रति असहमति जनाउँदै प्रदेश २ को सरकारले गठन गरेको प्रदेश मन्त्रीस्तरीय छानबिन समितिले साउन २१ र २२ गते सप्तरीमा विभिन्न समूहसँग

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा डाकनेश्वरी नपा-८ गम्हरिया प्रवाहाका ३० वर्षीय देवनाथ यादवविरूद्ध जिल्ला प्रहरी कार्यालयले साउन २२ गते उजुरी दर्ता गरेको छ । पीडित बालिकालाई आरोपितले साउन ४

बलात्कार पश्चात हत्या गरिएको घटनाको पीडित परिवारलाई आर्थिक सहयोग प्रदान

कञ्चनपुर भीमदत्त नपा-२ की निर्मला पन्तको बलात्कार पश्चात हत्या गरिएको घटनाका सम्बन्धमा पछिल्लो जानकारी लिनका लागि पीडित परिवार र सरोकारवालाहरूसँग अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश नम्बर ७ का संयोजक

काशिगाउँ घटनाका दोषी उपर कारबाहीको माग गर्दै सिडिओलाई ज्ञापनपत्र

धार्चे गाउँपालिका-६ काशिगाउँमा कथित बोक्सीको आरोपमा एक परिवारलाई सामाजिक बहिष्कार गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै गोरखाका अधिकारकर्मीले प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईलाई साउन २२ गते ज्ञापनपत्र बुझाएका छन् । अनौपचारिक

सेफ हाउस नहुँदा ‘बेवारिसे बालिका’लाई ललितपुर पठाइयो

सुरक्षित आश्रय सेवा केन्द्र (सेफ हाउस) को अभावमा डेढ महिनादेखि प्रहरीको संरक्षणमा रहेकी सीता नाम बताउने मानसिक सन्तुलन गुमाएकी १७ वर्षीया बेवारिसे बालिकालाई आवश्यक संरक्षण र उपचारका लागि साउन २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा फिदिम नपा-७ का ३० वर्षीय साजन लिम्बूलाई प्रहरीले साउन २१ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन १९ गते बलात्कार

समाचारको विषयलाई लिएर पत्रकारलाई मार्ने धम्की, प्रशासनमा उजुरी

नरहरीनाथ गाउँपालिका-१ निवासी गोरखापत्र दैनिक कालिकोटमा कार्यरत २८ वर्षीय पत्रकार पुष्पराज भट्टराईलाई सोही गाउँपालिक-३ का २५ वर्षीय खगेन्द्र बुढा क्षेत्रीले साउन २२ गते ज्यान मार्ने धम्की दिएको पीडितले आरोप लगाएका

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ५५ वर्षीय ससुरालाई साउन २२ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले साउन २१ गते बलात्कार प्रयास गरेको आरोपमा पीडितले प्रहरीमा

मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा साउन २१ गते नवलपरासी बर्दघाट सुस्ता पुर्वको सदरमुकाम कावासोतीमा मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । जिल्लास्थित नागरिक

यौन दुर्व्यहार घटनाका आरोपित गिरफ्तार

४५ वर्षीया एक महिलालाई सार्वजनिक बसमा यात्रा गर्ने क्रममा यौन दुर्व्यहार गरेको आरोपमा प्रहरीले सुनसरीको इनरूवा नपा-१० का २१ वर्षीय राज अन्सारीलाई साउन २२ गते गिरफ्तार गरेको छ । धरानबाट

मेडिकल कलेजका विद्यार्थीद्वारा अस्पतालको आइसीयु तोडफोड, रिपोटिङ् गर्न गएका पत्रकारमाथि दुर्व्यवहार

नितम्बमा पिलो आएर उपचार गर्ने क्रममा धनुषा स्थायी घरभई भैरहवास्थित युनिभर्सल मेडिकल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसिएमएस) मा डेण्टल विभागको चौथो वर्षमा अध्ययनरत २४ वर्षीय महादेव शाहको मृत्य

अस्पतालमा कर्मचारीको बेवास्ताका कारण बिरामी मारमा

बाजुरा जिल्ला अस्पताल मार्तडीमा कर्मचारीको बेवास्ताका कारण बिरामी मारमा परेका छन् । अस्पतालमा दैनिक १५ जनाभन्दा बढी बिरामी भर्ना हुने गरेको भएपनि बिरामीको हेरचाह गर्ने र राति स्वास्थ्यकर्मी कार्यक्षेत्रमा नजाने

बलात्कार घटनाका आरोपित गिरफ्तार

५२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उमनपा-१६ का ५५ वर्षीय प्रेमबहादुर बिकलाई साउन २० गते गिरफ्तार गरेको छ । सामान्य बिरामी रहेकी महिलालाई धामीझाँक्री बसेर झारफुक गर्ने भन्दै

क्षमता भन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या

जिल्ला कारागार, बझाङमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या भएको छ । २५ जना क्षमता भएको कारागारमा हाल ४३ जना कैदी र ११ जना थुनुवा गरी ५४ जना बस्नु परेको कैदी

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विदुर नपा-३ खड्गभञ्ज्याङका ५० वर्षीय गोपालमान श्रेष्ठलाई साउन १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाइृ आरोपितले साउन १८ गते यौन दुर्व्यवहार

इन्सेकको पहलमा पीडितलाई नागरिकता उपलव्ध

सिमकोट गाउँपालिका-६ की ५० वर्षीया बाँचु सुनारले इन्सेक प्रतिनिधि नन्द सिंहको पहलमा साउन २१ गते नागरिकता पाएकी छन् । ०७५ साउन २० गते इन्सेक प्रतिनिधिलाई सुनारले नागरिकता नपाएको भन्दै लिखित

अपहरणमा परेका बालकको हत्या, दुई जना अपहणकारी भिडन्तमा मारिए

काठमाडौँ महानगरपालिका-३२ टाउनप्लानिङ्बाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको हत्या भएको प्रहरीले जनाएको छ । मध्यपुर ठिमी नगरपालिकाको नगदेशस्थित निर्माणाधीन घरभित्र निशानको हत्या गरी शव तीन फिट तल हिलोमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लम्कीचुहा नपा-५ चिसापानीका २० वर्षीय बसन्त बुढालाई साउन २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन १७ गते बलात्कार गरेको भन्दै