नयाँ शक्ति पार्टीका जिल्ला नेता हत्या गरिएको अवस्थामा फेला, घटनाका आरोपित गिरफ्तार
चन्दननाथ नपा-२ खोलकोट निवासी नयाँ शक्ति पार्टी जुम्लाका पूर्व जिल्ला संयोजक तथा केन्द्रीय सदस्य ४३ वर्षीय राधाकृष्ण बुढथापा मृत अवस्थामा फेला परेका छन् । साउन २० गते राति चन्दननाथ नपा-५





