INSEC Online

समाचार

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भरतपुर महानगरपालिका–१३ की ६५ वर्षीय गोविन्द सुनारलाई भदौ २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ १९ गते यौन दुर्व्यवहार

पहिरोले सडक अबरुद्ध हुँदा दैनिक उपभोग्य बस्तुको हाहाकार

जिल्ला सदरमुकाम गमगढी जोड्ने सडकखण्डमा लगातारको वर्षाले  गएको पहिरोका कारण सडक यातायात अबरूद्ध भएपछि जिल्लामा दैनिक उपभोग्य वस्तुको हाहाकार भएको छ । लगतारको वर्षाले सदरमुकाम गमगढी जोड्ने नाग्मा गमगढी सडकखण्ड

मानव अधिकार अनुगमन तथा अभिलेखिकरण कार्यशाला जनकपुरमा सुरू

प्रदेश २ को राजधानी जनकपुरधाममा मानव अधिकार अनुगमन तथा अभिलेखिकरण कार्यशाला सुरू गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश २ को आयोजनामा जिल्ला प्रतिनिधिहरूका लागि मानव अधिकार अनुगमन तथा

जिल्ला अदालत परिसरबाटै बिक पुनः गिरफ्तार

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई भोजपुर जिल्ला अदालतले भदौ २० गते धरौटीमा रिहा गरे लगत्तै प्रहरीले अदालत परिसरबाटै पुनः गिरफ्तार गरेको छ । न्यायाधीश

मानव बेचबिखनविरूद्ध एक हुनुपर्नेमा सहभागीहरूको जोड

मानव बेचबिखनविरूद्ध सबै पक्ष एक भएमात्रै समस्या समाधान हुनेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । मानव बेचबिखन तथा ओसारपसार विरूद्घको १२ औँ राष्ट्रिय दिवसको अवसरमा इन्सेक स्याङ्जाको सहयोग र

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा अर्नमा गाउँपालिका–३ का २४ वर्षीय जितेन्द्र दासविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा भदौ १८ गते उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले भदौ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्नमा गाउँपालिका–३ का ३० वर्षीय सन्से महतोलाई भदौ १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ १४ गते बलात्कार गरेको आरोपमा

विद्यालय हिँडेका शिक्षकमाथि अज्ञात समूहद्वारा खुकुरी प्रहार

रिसिङ गाउँपालिका–४ भिर्कोट गुम्लेक घर भएका सोही वडाको सहवीर प्राविका शिक्षक ४० वर्षीय गमबहादुर बिकमाथि भदौ १९ गते बिहान अज्ञात समूहले खुकरी प्रहार गरी घाइते बनाएको छ । बिहान घरबाट विद्यालय

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

१८ वर्षीया युवतीलाई कञ्चनरुप नपा–६ घोघनपुरका १९ वर्षीय आशिष आलमले बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय कञ्चनरुपमा भदौ १७ गते उजुरी दर्ता गरिएको छ । पीडितका अभिभावकले दिएको उजुरीका आधारमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मिर्चैया नपा–६ का २२ वर्षीय रितेश साहलाई भदौ १८ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपित रितेशसँगै अन्य दुईजनाले भदौ ११ गते

बलात्कार गरेको कसुरमा १२ वर्ष कैदको फैसला

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा त्रियुगा नपा–३ मोतीगडाका १८ वर्षीय हेमबहादुर कार्कीलाई जिल्ला अदालतले भदौ १९ गते १२ वर्ष कैद र ५० हजार रुपियाँ क्षतिपूर्ति उपलब्ध गराउने गरी फैसला

बालविवाह गरी बलात्कार गरेको घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई अपहरण गरी शरिर बन्धक बनाई बालविवाह गरी बलात्कार गरेको आरोपमा प्रहरीले राजगढ गाउँपालिका–३ बेल्ही चपेनाका १९ वर्षीय निरञ्जन साहलाई भदौ १९ गते गिरफ्तार गरेको छ । पीडितकी

शिशु हत्या घटनाको अनुगमनका लागि आयोगको टोली पीडितको घरमा

शिशु हत्याका अभियुक्तलाई प्रहरीले गिरफ्तार गर्न नसकेपछि राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ को टोलीले हत्या घटनामा चासो बढाएको छ । आयोगको टोली महोत्तरीको औरहीकी आठ महिने बालिका सोनाली चौधरी

ज्याला र ऐन कार्यान्वयनको माग गर्दै धनकुटाका चिया मजदुर आन्दोलित

यही साउन १ गतेदेखि लागू भएको श्रम ऐन र न्यूनतम् पारिश्रमिक कार्यान्वयनको माग गर्दै धनकुटाका चिया मजदुर आन्दोलित भएका छन् । श्रम ऐन–२०७४ कार्यान्वयनको माग गर्दै भदौ १८ गते चिया

सुत्केरीको मृत्यु भएको भन्दै स्वास्थ्य चौकीमा तालाबन्दी, सेवाग्राही प्रभावित

याङवरक गाउँपालिका–३ का २५ वर्षीया गीता देवान सेलिङको सुत्केरी गराउने क्रममा स्वास्थ्यकर्मीको लापरबाहीले मृत्यु भएको भन्दै स्थानीयले भदौ १८ गते याङवरक गाउँपालिका–३ स्थित स्वास्थ्य चौकी ओयाममा तालाबन्दी गरेका छन् ।

बलात्कार गरेको कसुरमा जन्मकैदको फैसला

६२ वर्षीया आमालाई बलात्कार गरेको कसुरमा २७ वर्षीय छोरालाई जिल्ला अदालतले भदौ १८ गते जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले आरोपितलाई जन्मकैदको सजाय सुनाएको अदालतका सूचना अधिकारी

जनताको स्वास्थ्य अधिकारको रक्षा गरः इन्सेक

आफ्ना माग पूरा गराउने नाममा अत्यावश्यक सेवा बन्द गर्दा लाखौँ मानिसको जीवन जोखिममा पर्न सक्नेतर्फ सचेत हुन, स्वास्थ्य जस्तो गम्भीर र अत्यावश्यक सेवाप्रति जिम्मेवारी बोध गरी पेशागत मर्यादा कायम राख्न

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई भदौ १३ गते बलात्कार गरी फरार रहेका भनिएका घोडाघोडी नपा– ६ का ३३ वर्षीय हर्क कुँवरलाई प्रहरीले भदौ १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकाका आफन्तले

बलात्कार कसुरमा सात वर्ष कैद फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सुनसरी जिल्ला बराहक्षेत्र नपा–८ पुलाहाका ६२ वर्षीय सुहिलाल चौधरीलाई जिल्ला अदालतले भदौ १८ गते सात वर्ष कैद र पीडितलाई ३०

विदा कार्यान्वयन गराउन भन्दै आन्तरिक मामिला तथा कानुनमन्त्री नै धर्नामा

प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव राष्ट्र बैङ्कको जनकपुरको मुलढोका अगाडि भदौ १७ गते धर्ना बसेका छन् । प्रदेश २ सरकारले दिएको विदाको अवज्ञा गरेको भन्दै मन्त्री