INSEC Online

समाचार

मुख्यमन्त्रीलाई लक्षित गरी बम विष्फोट

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले वैशाख १७ गते प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेललाई लक्षित गरी श्रृङ्खलाबद्ध बम विष्फोट गराएको प्रहरीले जनाएको छ । मुख्यमन्त्री पोखरेल सदरमुकाम लिबाङबाट

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ५६ वर्षीय झड्केलो बाबुलाई वैशाख १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख १ गते यौन दुर्व्यवहार गरेपछि पीडित पक्षले

विद्यालय पुनर्निर्माण नहुँदा विद्यार्थीहरू टहरामुनी बसेर पढ्न बाध्य

विनाशकारी भूकम्पको कारण जिल्लमा पूर्ण क्षति पुगेका २२ विद्यालय भवन अझैपनि पुनर्निर्माण हुन नसक्दा विद्यार्थीहरू अझै टहरामा नै बढ्न बाध्य भएका छन् । ०७२ वैशाख १२ को भूकम्पपछि विद्यालय पुनर्निर्माणका

ऐन संशोधनपछि मात्र आयोग गठन गर्न माग गर्दै द्वन्द्वपीडित र अधिकारकर्मीद्वारा प्रदर्शन

सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी ऐन संशोधन नगरी ती आयोगमा पदाधिकारी नियुक्त गर्न खोजेको भन्दै द्वन्द्व पीडितका प्रतिनिधि र मानव अधिकारकर्मीहरूले सरकारको यस्तो

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले कैलाली जिल्लाको गोदावरी नगरपालिका–३ का २३ वर्षीय अनिल सुनारलाई वैशाख १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७५ चैत २१ गते

कैदी बन्दीको गुनासो–‘कोल्टे नफर्किकन रात बित्छ’

महान्यायाधिवक्ता अग्नि खरेल वैशाख १६ गते दिउँसो गुल्मी कारागार आए । कारागारको सवै अवस्थाको बारेमा अवलोकलन गरे । कैदीबन्दीको काम देखेर छक्क परे । अनि कारागार प्रमुख अर्जुन थापालाई सोधे–‘कारागारको

प्रदेशको नीति र प्रदेशमा रहेको कुरिति विषयक अन्तरक्रिया सम्पन्न

सुदूरपश्चिम प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक)सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीलगायतका संस्थाहरूको सहकार्यमा महिला पत्रकारका लागि प्रदेशको नीति तथा प्रदेशमा रहेको कुरिति विषयक अभिमुखीकरण

घाँटी थिचेर हत्या प्रयास गरेको आरोपमा पति गिरफ्तार

मङ्गलसेन नगरपालिका–११ बान्नातोलीकी ३२ वर्षीया लक्ष्मी खड्का (भण्डारी)लाई चैत १९ गते राति घाँटी थिचेर हत्या प्रयास गरी फरार रहेका उनका ३५ वर्षीय पति पुर्ण भडारीलाई प्रहरीले वैशाख १४ गते गिरफ्तार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया दुई जना बालिकालाई बलात्कार गरेको आरोपामा प्रहरीले भक्तपुर नगरपालिका–१० मुलढोकाका २६ वर्षीय सुनिल सिल्पकार र काभ्र्र्रे रोशी गाउँपालिका घर भई हाल भक्तपुर बस्ने १८ वर्षीय विशाल तामाङलाई वैशाख

वडा कार्यालयमा भएको राजश्वको रकम चोरी

शारदा नगरपालिका–६ बरलामा रहेको कार्यालयमा गए राति ताला फोरेर चोरी भएको वडा अध्यक्ष भिखराज बुढाथोकीले बताएका छन् । राजश्वबाट उठेको रकम करिब २२ हजार जति कार्यालयमा रहेको र रातको समयमा

निगरानी समूहद्वारा प्रभावकारी सेवाको माग गर्दै ज्ञापन पत्र

सेवाग्राहीलाई प्रभावकारी सेवा प्रवाह गर्न निगरानी समूहले ज्ञापनपत्र बुझाएको छ । इन्सेकद्वारा गठित मानव अधिकार निगरानी समूहले कृषि सेवा, पशु सेवा तथा खाध्य अधिकारका समस्याहरू कार्यान्वयनका र सेवा प्रभावकारी बनाउन

विप्लव नेतृत्वको नेकपाका जिल्ला जनसरकार प्रमुख गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला जनसरकार प्रमुख माण्डवी गाउँपालिका–४ का ३७ वर्षीय राजेन्द्र रावत क्षेत्रीलाई वैशाख १४ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका

ढुङ्गा प्रहार गरी एक महिलाको हत्या, पतिसहित दुई जना गिरफ्तार

वाणगङ्गा नपा–८ बालापुरकी २० वर्षीया सुनिता थारुलाई वैशाख १५ गते राति ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसान्धानका लागि मृतकका २१ वर्षीय पति सुरेश थारु र

बलात्कार गरेको कसुर ठहर

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले वैशाख १५ गते रतुवामाई नगरपालिका– ७ का ३५ वर्षीय भोला ठाकुर (हजाम) लाई कसुर गरेको ठहर गरेको  छ । न्यायधीश कृष्णमुरारी शिवाकोटीको

बलात्कार गरेको कसुरमा ५ वर्ष ६ महिना कैद सजायको फैसला

अपाङ्गता भएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा थुनामा रहेका तारकेश्वर गाउँपालिका–३ तारूकाका ६४ वर्षीय कृष्णबहादुर विष्टलाई जिल्ला अदालत नुवाकोटले ५ वर्ष ६ महिनाको कैद सजायको फैसला सुनाएको छ । 

यौन दुर्व्यवहार गरेको कसुरमा ६ महिना कैदको फैसला

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा थुनामा रहेका ललितपुर महानगरपालिका–२० नःटोलका ५० वर्षीय श्यामकृष्ण महर्जनलाई जिल्ला अदालत ललितपुरले ६ महिना कैद र ५ हजार रुपियाँ जरिवाना फैसला सुनाएको छ

मानव अधिकारकर्मीहरूद्वारा प्रहरी हिरासतको अनुगमन

नेपाल प्रहरीको हिरासतमा राजनीतिक बन्दीको रूपमा रहेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूबारे जानकारी लिनका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र नेपाल मानव अधिकार सङ्गठनका प्रतिनिधि सम्मिलित

साइपाल गाँउपालिकाका छात्रा महिनावारी हुँदा विद्यालय जानै पाउँदैनन् !

महिनावारी (छाउ) भएको समयमा साइपाल गाउँपालिकाका छात्राहरूले विद्यालय जान नपाएको गुनासो गरेका छन् । गाउँपालिका नजिकै रहेको काँडा माध्यमिक विद्यालयको बिच प्राङ्गणमा भवानीको मन्दिर भएका कारण यहाँ पढ्ने छात्राहरू महिनावारी

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्हरीले बाँसगढी नपा–७ सघापुरका २० वर्षीय उनिस यादवलाई वैशाख १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले वैशाख १४ गते बलात्कार गरेको भनी

कथित बोक्सीको आरोपमा अपमान गरेको भन्दै आरोपितविरुद्ध प्रहरीमा उजुरी

सुनकोशी गाउँपालिका–७ की ५० वर्षीया लिला नेपाललाई सौताका ३० वर्षीय छोरा राजन नेपालले कथित बोक्सीको आरोपमा अपमान गरेको आरोपमा पीडितले दिएको उजुरी ०७६ वैशाख १४ गते जिल्ला प्रहरी कार्यालयमा दर्ता