INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भरतपुर मनपा–५ का २२ वर्षीय इश्वरराज पाण्डेलाई वैशाख २८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले वैशाख २७ गते बलात्कार गरेको भन्दै पीडितले वैशाख २८ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएकी छन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख २८ गते नै भरतपुर अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो