१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई ०८२ साउन ३० गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई साउन २९ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले साउन ३० गते इलाका प्रहरी कार्यालय बाह्रविसेमा उजुरी दिएकी थिइन् ।
पीडितको स्वास्थ्य परीक्षण साउन ३० गते प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेमा गरिएको छ ।