INSEC Online

समाचार

बालबालिकाको झगडाको विषयलाई लिएर कुटपिट, आरोपितविरूद्ध प्रहरीमा उजुरी

कलैया उपमहानगरपालिका-२ पकडीका ५३ वर्षीय रामेश्वर गिरी, ४० वर्षीय राजकिशोर गिरी, ७५ वर्षीया सन्तोलीया गिरी, ४५ वर्षीया राजमतीदेवी गिरी, १७ वषीय गोविन्दकुमार गिरी, १६ वर्षीया नमीकाकुमारी गिरी, ३ वर्षीय लोरीककुमार

जातीय विभेद घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

सिमकोट गाउँपालिका-२ की ३५ वर्षीया हिरकला परियारलाई सोही ठाउँका २८ वर्षीय बलिमान बोहराले जातीय विभेद गरेको भन्दै पीडित पक्षले असार ४ गते जिल्ला प्रहरी कार्यालय, हुम्लामा उजुरी दिएको छ ।

सासू हत्याको कसुर ठहर गर्दै २० वर्षकैदको फैसला

घोराही उपमनपा-८ की ५६ वर्षीया दिलकुमारी बुढाको हत्या गरेको ठहर गर्दै जिल्ला अदालतले असार ४ गते ३२ वर्षीया बुहारी लालसरी बुढालाई २० वर्षकैदको फैसला गरेको छ । न्यायाधीश हरिप्रसाद शर्मा

गुठी विधेयकको विरोधमा खबरदारीसभा (फोटो फिचर)

सरकारले अघि सारेको गुठी विधेयक खारेज गर्नुपर्ने माग सहित असार ४ गते माइतीघर मण्डलामा खबरदारी सभा गरिएको छ । राष्ट्रिय सभामा पेश गरिएको उक्त विधेयक सरकारले फिर्ता लिएको भएपनि खारेज

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय कञ्चनरुपले १६ वर्षीय एक बालकविरूद्ध असार २ गते उजुरी दर्ता गरेको छ । पीडित बालिकाको बयान

मानव अधिकारको अवस्था अनुगमन गर्न द्रूत अनुगमन तथा कार्य टोली गठन

राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लङ्घनका घटनाहरूको अनुगमन गर्न ‘द्रुत अनुगमन तथा कार्य टोली’ गठन गरेको छ । आयोगको कानुन, अनुसन्धान तथा अनुगमन विभागका निर्देशकको नेतृत्वमा यस्तो टोलीको गठन

बलात्कार कसुरमा ८ वर्षको कैद फैसला

३५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले धनपालथान गाउँपालिका-३ का ३० वर्षीय उपेन मण्डललाई असार ३ गते ८ वर्षको कैद सजाय फैसला गरेको छ । न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले

शङ्कास्पद मृत्यु भएको भन्दै प्रहरीमा पीडित पक्षको उजुरी

इलाम जिल्ला माईजोगमाई गाउँपालिका- ५ घर भई एनएमबी माइक्रो फाईनान्समा कार्यरत २० वर्षीया सुजाता तामाङको हत्या भएको आरोपमा पीडित पक्षले असार ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको छ

माग सम्बोधन नभएको आरोप लगाउँदै विद्यार्थीद्वारा क्याम्पसमा तोडफोड

विद्यार्थीको माग सम्बोधन गर्न छोडेर लामोसमय क्याम्पस विदा गरिएको भन्दै विराटनगरस्थित पूर्वाञ्चल विश्वविद्यालय स्कूल अफ इञ्जिनियरिङ एण्ड टेक्नोलोजी (पुसेट) क्याम्पसमा विद्यार्थीले असार ३ गते तोडफोड गरेका छन् । क्याम्पसमा इन्जिनियरिङ

उद्धार गरिएकी मानसिक बिरामीले आश्रयस्थलमा आश्रय पाइनन्

अग्नीसाइर कृष्णसवरन गाउँपालिका-१ बाट फागुन ९ गते हात्तीको आक्रमणमा परेर घाइते अवस्थामा फेला परेकी नाम, ठेगाना, उमेर बताउन नसक्ने बेवारिस एक महिलालाई असार ३ गते उद्धार गरी उपचारका लागि भक्तपुरस्थित

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका-१, चाइनागेट टोल घर भई हाल ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका-३ बोझेपोखरीस्थित राजेन्द्र महर्जनको घरको सटर भाडामा लिइ ठेला गाडामा कस्मेटिक

बलात्कार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उमनपा-३ घरभई तुलसीपुर बसपार्कस्थित प्रहरी विटमा कार्यरत प्रहरी हवल्दार ३६ वर्षीय मानबहादुर गुरुङ र बबई गाँउपालिका-५ घर भइ तुलसीपुर-६ का सवारी चालक

बलात्कार गरेको कसुरमा १७ वर्षकैदको फैसला

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले असार २ गते घोराही उपमनपा-१२ का ३५ वर्षीय तेजबहादुर बस्नेतलाई १७ वर्षकैदको फैसला गरेको छ । न्यायाधीश हरिप्रसाद शर्मा उपाध्याय

पठनपाठन नहुँदा विद्यार्थीद्वारा विद्यालयमा तालाबन्दी

हुम्लाको खार्पुनाथ गाउँपालिका-२ मा रहेको शङ्कर आधारभुत विद्यालयमा चारओटा विषयको पठनपाठन नभएपछि सोको विरोधमा विद्यार्थीले तालाबन्दी गरेका छन् । गत चैत महिनादेखि विद्यालयमा शिक्षक उपस्थित नभएपछि चारओटा विषयको पठनपाठन नहुँदा

अज्ञात पक्षद्वारा वडा कार्यालयमा आगजनी

अज्ञात पक्षले छत्रेश्वरी गाउँपालिका-३ स्थित वडा कार्यालयमा असार २ गते राति आगजनी गर्दा कार्यालयका सबै सामान जलेर नष्ट भएका छन् । आगजनीबाट कार्यालयमा रहेका कागजपत्र, ल्यापटप, कम्पुटर, फोटोकपी मेशिन, सोलार

बलात्कार कसुरमा ७ वर्ष ६ महिना कैद फैसला

वौद्धिक अपाङ्गता भएकी २२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका बाहृदशी गाउँपालिका-५ का ७२ वर्षीय कमलबहादुर चौहानलाई अदालतले असार ३ गते ७ वर्ष ६ महिना कैद सजायको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ५० वर्षीय बाबुलाई असार २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७५ चैत ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०७६

विद्यार्थी र प्रहरी झडपमा एक जना प्रहरी घाइते, १४ जना विद्यार्थी गिरफ्तार

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नवौँ वार्षिकोत्सवको अवसरमा भएको झडपका क्रममा एक प्रहरी घाइते भएका छन् । सो क्रममा प्रहरीले १४ जना विद्यार्थीलाई गिरफ्तार गरेको छ । असार ३ गते विश्वविद्यालयले आयोजना गरेको

विप्लव नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य चमललाल माझी र कुमार मैनालीलाई विर्तामोड नगरपालिका–२ चारपानेबाट असार १ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ । उनीहरू सो पार्टीमा आवद्ध

अज्ञात पक्षबाट स्काभेटरमा आगजनी, सेनाद्वारा शङ्कास्पद वस्तु डिस्पोज

सोलु खोला–दूधकोशी हाईड्रोपावर ८६ मेगावाट निर्माणाधीन क्षेत्रमा अज्ञात पक्षले एउटा स्काभेटरमा आगजनी गरेको छ । सोलु दूधकुण्ड नगरपालिका–११ भदौरे स्थित पावर हाउस निर्माण क्षेत्रमा रहेको स्काभेटरमा अज्ञात पक्षले जेठ ३२