INSEC Online

समाचार

घाँटी रेटी सौताको हत्या, आरोपित गिरफ्तार

कटारी नगरपालिका–४ मरूवाकी २० वर्षीया लक्ष्मी राईलाई ३० वर्षीया सौता सीता राईले असार ८ गते घाँटी रेटी हत्या गरेको प्रहरीले जनाएको छ । ३१ वर्षीय पति प्रधान राईले लक्ष्मीलाई कान्छी

कुटपिट घटनाका आरोपित पति गिरफ्तार

दशरचथन्द नगरपालिका–४ ववेतकी ३८ वर्षीया सुचित्रा वडलाई असार ६ गते कुटपिट र दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ३८ वर्षीय पति लिपेन्द्र वडलाई असार ७ गते गिरफ्तार गरेको छ । सुचित्रालाई समय–समयमा

उपप्रमुख नेतृत्वको टोलीले नगरपालिकामा तोडफोड

औरही नगरपालिकाको कार्यालय भित्रमा असार ७ गते राति  तोडफोड गरिएको छ । औरही नगरपालिकामा असार ७ गते राति नगर उपप्रमुख रेणु झाको नेतृत्वमा गएको टोलीले नगरपालिकाको कार्यालय भित्र तोडफोड गरेको

बन्द अवस्थामा रहेको खोप केन्द्र सुचारू गर्न माग

वीरेन्द्रनगर नपा–११ झुप्राखोलास्थित एक वर्ष अघिदेखि बन्द अवस्थामा रहेको गाउँघर खोप केन्द्र पुनः सञ्चालनमा ल्याउन माग गरिएको छ । स्थानीय समुदायको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि जिम्मेवार निकायहरूलाई उत्तरदायी

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धादिङ जिल्ला धुनिबेसी नगरपालिका, नौबिसे घर भई हाल ललितपुर जिल्ला गोदावरी नगरपालिका–१४, ठैब चोकमा बस्ने २० वर्षीय विजय तामाङलाई असार ६ गते गिरफ्तार

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले इटहरी उमनपा–९ का ३२ वर्षीय देवेन्द्र गौतमलाई असार ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार २ गते यौन दुर्व्यवहार

वडा अध्यक्षको नेतृत्वको टोलीले नेकपा कार्यकर्तालाई कुटपिट गरेको आरोप

त्रिपुरासुन्दरी नगरपालिका–१० का ३७ वर्षीय विभाकर पहाडी सोही वडाका वडाध्यक्ष रणबहादुर धरालाको नेतृत्वको २० जनाको समूहले कुटपिट गरी घाइते बनाएको पीडित पक्षले आरोप लगाएको छ । असार ६ गते त्रिपुरासुन्दरी

मानव अधिकारकर्मीको संयुक्त टोलीद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको अनुगमन (फोटो फिचर)

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ५ को संयोजनमा इन्सेक रूपन्देही, नेपाल पत्रकार महासङ्घ रूपन्देही, मानव अधिकार तथा शान्ति समाज रूपन्देहीको संयुक्त टोलीले असार ५ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको अनुगमन

बलात्कार प्रयास गरेको कसुरमा पाँच वर्ष कैदको फैसला

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा खडग नपा–३ पंसेराका ३५ वर्षीय ओपेन्द्र भनिने उपेन्द्र राम मोचीलाई सप्तरी जिल्ला अदालतले असार ६ गते पाँच वर्ष कैद सजायको फैसला गरेको छ ।

मेलमिलाप समन्वय समितिमा इन्सेक प्रतिनिधि

सप्तरी जिल्ला अदालतमा असार ६ गते सम्पन्न एक भेलाद्वारा गठित जिल्ला मेलमिलाप समन्वय समितिमा इन्सेक सप्तरीका प्रतिनिधि मनोहरकुमार पोखरेल चयन भएका छन् । जिल्ला अदालत सप्तरीका प्रमुख न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको

कुटिपट घटनाकी आरोपित सौतेनी आमा गिरफ्तार

आठ वर्षीया सृजना सारु र १२ वर्षीय सौतेलो छोरा सुशील सारुलाई कुटपिट गरेको आरोपमा प्रहरीले देवदह नपा–१० चरङ्गेकी ३५ वर्षीया सौतेनी आमा डिलमाया सारुलाई असार ६ गते गिरफ्तार गरेको छ

विप्लव नेतृत्वको नेकपाका कोशी ब्युरो सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कोशी ब्युरो सदस्य बाबुराम किराँती लाई असार ६ गते प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीले खाँदबारी नगरपालिका–७ नयाँ बजारमा गिरफ्तार गरेको जिल्ला प्रहरी

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित विरूद्ध उजुरी

छत्रदेव गाउँपालिका–३ की १४ वर्षीया बालिकालाई बेचबिखन गर्न लागेको आरोपमा भारत दिल्लीमा बसोबास गर्ने २२ वर्षीय अरुण खनाल, पाणिनी गाउँपालिका–७ की ४६ वर्षीया सरस्वती न्यौपाने र सन्धिखर्क नपा–५ की ४५

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १७ वर्षीय बालकलाई प्रहरीले असार ६ गते गिरफ्तार गरेको छ । आरोपित बालकले असार ३ गते बालिकालाई यौन दुर्व्यवहारको प्रयास गरेको भन्दै पीडित

पत्नी हत्या घटनाका आरोपित गिरप्तार

कालिकोट खाडाँचक्र नपा–३, ताडीगाउँ स्थायी ठेगाना भई छायाँनाथ रारा नपा–२ न्युरोडमा खाजा पसल सञ्चालन गर्दै आएकी २७ वर्षीया नानी कोइरालालाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति लक्ष्मी

विप्लव नेतृत्वको नेकपाका पाँच जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका नेपाल कम्युनिष्ट पार्टीका पाँच जना कार्यकर्तालाई असार ५ गते जिल्ला प्रहरी कार्यालय रोल्पाले गिरफ्तार गरेको जनाएको छ । गङ्गादेब गाउँपालिका इञ्चार्ज सन्दिप वली, माडी गाउँपालिका इञ्चार्ज

सर्लाही घटनाका सम्बन्धमा मानव अधिकार आयोगको ध्यानाकर्षण

सर्लाहीमा भएको दोहोरो मुठभेडको क्रममा प्रहरीको गोलीबाट असार ५ गते नेत्रविक्रक चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको भनिएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण

इन्सेक र अन्य मानव अधिकार संस्था सर्लाही घटनाको तथ्य सङ्कलन गर्न प्रस्थान

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सर्लाही जिल्ला इन्चार्ज ४७ वर्षीय कुमार पौडेलको असार ५ गते दिउँसो प्रहरी कारबाहीमा मृत्यु भएको भनिएको घटनाको सत्यतथ्य बुझ्न एक टोली सर्लाही प्रस्थान गरेको इन्सेकले

बलात्कार गरेको कसुरमा १४ वर्ष कैदको फैसला

१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुका ५६ वर्षीय शतीकुमार राईलाई जिल्ला अदालतले असार ५ गते १४ वर्ष कैदको सजाय सुनाएको छ । न्यायाधीश हरीश्चन्द्र इङ्गनामको इजालसले १४

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले डडेल्धुरा जिल्ला बागेश्वरी गाउँपालिका–३ घर भई हाल ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका–६ सिद्धिपुरमा बस्ने १९ वर्षीय वीरेन्द्र कोलीलाई असार ४ गते गिरफ्तार गरेको छ