दाइजो नल्याएको भन्दै कुटपिट, प्रहरी प्रशासन मौन
कौडेना गाउँपालिका–५ छप्कहीया टोलकी २३ वर्षीया रिन्कीदेवी यादवलाई ०७६ वैशाख २९ गते २७ वर्षीय पति रामविश्वास राय यादवले २० लाख रुपियाँ दाइजो नल्याएको भन्दै कुटपिट गरी झुण्ड्याएर हत्या प्रयास गरेको
कौडेना गाउँपालिका–५ छप्कहीया टोलकी २३ वर्षीया रिन्कीदेवी यादवलाई ०७६ वैशाख २९ गते २७ वर्षीय पति रामविश्वास राय यादवले २० लाख रुपियाँ दाइजो नल्याएको भन्दै कुटपिट गरी झुण्ड्याएर हत्या प्रयास गरेको
कौडेना गाउँपालिका–६ सक्रौलका ४४ वर्षीय नागेन्द्र सहनी मल्लाहलाई जेठ ३१ गते पोखरीको ठेक्कापटामा समावेश नगराएको भन्दै राजपा नेपालका कार्यकर्ताहरू कौडेना गाउँपालिका–६ सक्रौल ब्रहम टोलका ३६ वर्षीय विजय राय, ४० वर्षीय
नेपालको संविधानमा विवाह गर्ने उमेर २० वर्ष तोके पनि सो उमेर अगावै जिल्लामा गर्भपतन गराउने बालिकाहरूको सङ्ख्या बढ्दै गएको छ । गर्भपतन गराउनेहरूमा विवाहित मात्रै नभएर अविवाहित पनि आउने गरेको
१४ वर्षीया बालिका बलात्कार गरेको ठहर गर्दै १६ वर्षीय बालकलाई जिल्ला अदालत मकवानपुरले जेठ ३१ गते सात वर्ष कैदको फैसला सुनाएको छ । भने अदालतले पीडित बालिकालाई पीडकबाट एक लाख
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले काठमाडौँ जिल्ला दक्षिणकाली नगरपालिका–१ घर भई हाल ललितपुर जिल्ला गोदावरी नगरपालिका–१ टौखेलस्थित न्यू हिमालयन रेष्टुरेन्ट एण्ड गेष्ट हाउसमा काम गर्दै आएका ३४ वर्षीय
सन्धिखर्क नगरपालिका–१२ का ३३ वर्षीय विक्रम केसीको कर्तव्य ज्यानसम्बन्धी उजुरी प्रहरीले इन्सेक जिल्ला प्रतिनिधि नारायण भुसाललगायत अधिकारकर्मीहरूको पहलपछि मात्र जेठ ३१ गते दर्ता गरेको छ । प्रहरीले उजुरी लिन नमानेको
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महाकाली नगरपालिका–२ का २० वर्षीय महेश दमाईलाई प्रहरीले जेठ ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७५ फागुन २८ गते बलात्कार गरेको
सुत्केरी महिलाकोे मृत्यु भएको भन्दै मृतकका आफन्तले डडेल्धुरा अस्पतालमा तोडफोड गरेका छन् । अमरगढी नगरपालिका–६ बस्ने धर्मराज ताम्राकारकी २६ वर्षीया पत्नी गीता ताम्राकारको सुत्केरी भएको १४ दिनसम्म पनि ‘ब्लडिङ’ नरोकिएपछि
१९ वर्षीया युवतीलाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा हनुमाननगर कङ्कालिनी नपा–१ कोशी ब्यारेजका २३ वर्षीय अनिषकुमार मण्डलविरूद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीले जेठ ३१ गते उजुरी दर्ता गरेको छ । विवाहको
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा विष्णुपुर गाउँपालिका–३ मुसहर्नियाका ४० वर्षीय दिपु रजकविरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीले जेठ ३० गते उजुरी दर्ता गरेको छ । घरमा कोही नभएका बेला ट्युववेलमा
विष्णुपुर गाउँपालिका–२ सिम्राहा सिंग्यौनकी २१ वर्षीया ज्योतिकुमारी सहनीलाई २३ वर्षीय पति अरुणकुमार यादवले कुटपिट गरी घाइते बनाएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा जेठ ३० गते उजुरी दिएकी छिन् । प्रेम
छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरकी २७ वर्षीया बिनिता यादवलाई समाजवादी पार्टी नेपाल सप्तरीका जिल्ला अध्यक्षसमेत रहेका ३५ वर्षीय पति केदारप्रसाद यादवले जेठ ३१ गते कुटपिट गरी घाइते बनाएको पीडित पक्षको आरोप छ
सानोठिमीस्थित बालसुधार गृहमा क्षमाताभन्दा बढी बालबन्दी राख्दा समस्या परेको छ । १ सय १० जनाको क्षमता रहेको उक्त सुधार गृहमा हाल २० जना बालिका र १ सय ७० जना बालकसहित
नेपाल सरकारले केही समय अगाडि सङ्घीय संसदमा दर्ता गराएको राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयकसँग जोडेर यस हप्ता केही सञ्चार माध्यममा प्रकाशित ‘‘प्रधानमन्त्री कार्यालय मातहत
११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा सिरहा नपा–३ का २४ वर्षीय धर्मेन्द्र भनिने सुरेशकुमार ठाकुर शर्मालाई जिल्ला अदालतले जेठ ३० गते १० वर्ष कैद र १ लाख रुपियाँ क्षतीपुर्तिको फैसला
गतसातादेखि कालिका गाउँपालिकामा वडा सचिव नभएपछि पञ्जिकरणको काम गर्न नागरिकलाई गाउँपालिका धाउनु पर्ने बाध्यता भएको छ । कालिका गाउँपालिका–१ राम्चेमा कार्यरत वडा सचिव ईमलेश गदी गतसाता कर्मचारी समायोजन भएपछि अन्यत्र
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले जेठ ३१ गते बबई गाउँपालिका–७ का २२ वर्षीय मनोज केसीलाई ६ वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश हेमन्त रावलको
गाउँपालिकाले म्याद नाघेको औषधि स्वास्थ्य संस्थामा पठाएको स्वास्थ्यकर्मीहरूले गुनासो गरेका छन् । नौबहिनी गाउँपालिकाले वडा नम्बर ८ मा रहेको फोप्ली स्वास्थ्य चौकीमा सरकारले निःशुल्क वितरण गरिने सुत्केरी महिलाको पाठेघर खुम्च्याउन
मस्र्याङ्दी गाउँपालिका–९ की ४६ वर्षीया डुलमाया बिकलाई सोही ठाउँकी ५० वर्षीया स्वास्थ्य स्वयम्सेविका राममाया सुवेदीले जातीय विभेद गरेको भन्दै पीडित पक्षले गाउँपालिकास्थित न्यायिक समितिमा जेठ ३० गते उजुरी दिएको छ
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले वीरेन्द्रनगर नपा–१० स्थित मदरसा मदिना माध्यमिक विद्यालयलाई आगामी आर्थिक बर्षमा बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका छन् । २०६३ सालमा स्थापित मदरसा मदिना माध्यामिक