INSEC Online

📅 २०८३ जेष्ठ २१

विप्लव नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य चमललाल माझी र कुमार मैनालीलाई विर्तामोड नगरपालिका–२ चारपानेबाट असार १ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

उनीहरू सो पार्टीमा आवद्ध भएको र दमकमा बम विष्फोटको घटनमा संलग्न रहेको प्रहरी रेकर्डका आधारमा उनीहरूलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।

अन्य

भिडियो