चिकित्सक दरबन्दी रिक्त हुँदा सेवाग्राही मारमा
बोगटान फुडशिल गाउँपालिकास्थित केदारअखडा प्राथमिक स्वास्थ्य केन्द्रमा गत वर्षदेखि डाक्टर नहुँदा स्थानीयहरूले सास्ती खेप्नु परेको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना एमबिबिएस डाक्टरसहित १२ जना कर्मचारीको दरबन्दी रहेता पनि





