INSEC Online

📅 २०८३ असार १०

समाचार

सङ्क्रमणकालीन न्यायका काम पुरा गर्न सरकारसँग आग्रह

एम्नेस्टी इन्टरनेशनल, इन्टरनेशनल कमिसन अफ जुरिस्ट (आइसिजे), हृयुमन राइट्स् वाच र ट्रायल इन्टरनेसनलले नेपालको १० वर्षे सशस्त्र द्वन्द्वका पीडितहरूलाई न्याय प्रदान गर्ने आफ्नो प्रतिबद्धता पुरा गर्न नेपाल सरकारलाई आग्रह गरेका

पत्रकारमाथि दुर्व्यवहारः महासङ्घद्वारा घटनाप्रति आपत्ति

रेडियो कर्णाली आवाजका संवावददाता एवम् नेपाल पत्रकार महासङ्घ, कर्णाली प्रदेशका सदस्य, सिमकोट गाउँपालिका-७ का ३६ वर्षीय मन्दिर सिंहलाई सर्केगाड गाउँपालिका-५ गोठी घर भई हाल सिमकोट गाउँपालिका मातहत रहेको पशु शाखा

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गढवा गाउँपालिका-१ का २६ वर्षीय नवीन यादवविरूद्ध पीडित पक्षले साउन १३ गते वडा प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले साउन ६

जाजरकोट अस्पतालमा तीन सातादेखि औषधि अभाव

कर्णाली प्रदेश सरकारको मताहतमा रहेको जाजरकोट अस्पतालमा औषधि अभाव भएको छ । तीन सातादेखि अस्पतालमा औषधि अभाव भए पनि आपूर्ति नहुँदा समस्या भएको अस्पतालले जनाएको छ । इन्जेक्सन, सिफेकजन, एमपी,

बलात्कार प्रयास गरेको कसुरमा ६ वर्षकैदको फैसला

२६ वर्षीया महलिलाई बलात्कार प्रायासको कसुरमा रामप्रसाद राई गाउँपालिका-२ धोद्लेखानीका २२ वर्षीय सुजन राईलाई ६ वर्षकैद र ३५ हजार क्षतिपूर्तिको फैसला गरेको छ । न्यायाधीश हरिश्चन्द्र इङनामको इजालसले साउन ११

बलात्कार घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा यशोधरा गाँउपालिका-२ भडेहराका १८ वर्षीय नसिर हुसेनविरूद्ध पीडित पक्षले साउन ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले साउन १०

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४६ वर्षीय बाबुलाई साउन १२ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पटकपटक बलात्कार गर्दै आएको र पछिल्लो पटक साउन ११

सार्वजनिक सेवा प्रवाहमा उपभोक्ता मानव अधिकारको संरक्षणमा मानव अधिकार आयोगको जोड

राष्ट्रिय मानव अधिकार आयोगले गुणस्तरीय सेवा र वस्तुमाथिको पहुँचको सुनिश्चितता उपभोक्ता अधिकारको प्रथम मापदण्ड भएको जनाएको छ । ललितपुरस्थित आयोगको कार्यालयमा साउन १२ गते आयोजित सार्वजनिक सेवा प्रवाहमा उपभोक्ताका मानव

विप्लव नेत्तृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

मेलम्ची नगरपालिका-१ फटकसिलाका २१ वर्षीय रविन्द्र चौलागाईलाई नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता भएको आरोपमा प्रहरीले साउन ११ गते गिरफ्तार गरेको छ । चौलागाईलाई प्रहरीले इन्द्रवती गाउँपालिका-४ नवलपुरबाट ११

कुटपिट घटनाका आरोपित गिरफ्तार

पोखरा मनपा-२१ का वडाध्यक्ष ५२ वर्षीय खगराज आचार्यलाई कुटपिट गरेको आरोपमा प्रहरीले पोखरा मनपा-२१ निर्मलपोखरी घर भइ हाल पोखरा मनपा-१७ छोरेपाटन बस्ने ५० वर्षीय दाताराम आचार्यलाई साउन १२ गते गिरफ्तार

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई साउन ७ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले माडी नगरपालिका–६ का २४ वर्षीय कृष्ण सापकोटालाई साउन १२ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी एकनारायण

अदालतका कर्मचारीमाथि हातपात गरेको आरोपमा वडा अध्यक्ष गिरफ्तार

सर्केगाड गाउँपालिका–१ जैर घर भई हाल जिल्ला अदालत हुम्लामा नायव सुब्बा पदमा कार्यरत ५५ वर्षीय दानबहादुर रावतलाई साउन ११ गते कुटपिट गरेको आरोपमा प्रहरीले सिमकोट गाउँपालिका–२ का वडा अध्यक्ष ३५

पहिरोले सिद्ध प्रावि र खोप केन्द्र बगायो, शिक्षा र स्वास्थ्य क्षेत्र प्रभावित

सत्यवति गाउँपालिका–३ ठुलोलुम्पेकको सिद्ध आधारभुत प्रावि र खोप केन्द्र पहिरोले बगाएको छ । जसका कारण लुम्पेक सिङदी गाउँको शिक्षा र स्वास्थ्य क्षेत्र प्रभावित बनेको छ । गत साउन ६ गते

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ३५ वर्षीय बाबुलाई साउन १० गते गिरफ्तार गरेको छ ।   पीडित बालिकालाई आरोपितले साउन ८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितकी

प्रतिबन्धित नेकपाका रोल्पा जिल्ला जनसरकार प्रमुख गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका रोल्पा जिल्ला जनसरकार प्रमुख रोल्पा जिल्ला गङ्गादेवी गाउँपालिका ४९ वर्षीय लालबहादुर ओलीलाई प्रहरीले प्यूठानको स्र्वगद्धारी नपा–४ बाट साउन १२ गते गिरफ्तार गरेको जिल्ला प्रहरी

प्रतिबन्धित नेकपाका जिल्ला सेक्रेटरी गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कास्की जिल्ला सेक्रेटरी २७ वर्षीय लोकेन्द्र बिक (सुजन)लाई प्रहरीले साउन १२ गते गिरफ्तार गरेको छ ।   बिकलाई पोखरा महानगरपालिका–५ मालेपाटनबाट गिरफ्तार गरिएको जिल्ला

अज्ञात पक्षबाट वडा कार्यालयमा आगजनी

शिखर नगरपापालिका–७ बैरकाटको वडा कार्यालयमा साउन ११ गते राति अज्ञातपक्षबाट आगजनी गरिएको वडा कार्यालयले जनाएको छ ।   आगजनीबाट वडा कार्यालयमा रहेको वडा अध्यक्ष र सचिवको कोठामा रहेका कागजात, कुर्सी

पहिरोले विस्थापित परिवारको बिचल्ली, गर्भवतिदेखि बृद्धबृद्धा बढी प्रभावित (फोटोफिचर)

यममाया गाहा । सात महिनाकी सुत्केरी हुन् । उनी पाँच दिनदेखि धर्मपुर शिविरमा छन् । पहिरोले घरगोठ घेर्‍यो । फेरि ठुलो पानी परेको छ । त्यो पनि रहँदैन । बच्चा

कारागारमा स्वास्थ्यकर्मीको दरबन्दी तीन वर्षदेखि रिक्त, उपचारमा समस्या

जिल्ला कारागारमा रहेका कैदी बन्दीहरूको उपचारका लागि भनेर तय गरिएको स्वास्थ्यकर्मीको दरबन्दी तीन वर्षदेखि रिक्त रहेको छ । स्वास्थ्यकर्मीको अभावमा कारागारका कैदीबन्दीको उपचार झन्झटिलो हुने र बाहिर लैजाँदा उपचारको बहानामा

एउटा गाउँपालिकाको काम एक जना वडा सचिवको भरमा

भोटखोला गाउँपालिकाका पाँच ओडा वडाको कामका लागि एक जनामात्रै सचिव हुँदा स्थानीयले सास्ति व्यहोर्नु परेको छ । गाउँपालिका भित्रका पाँच ओटा वडा हेर्न वडा सचिवको रूपमा दावा लामा मात्रै छन्