हत्या गरी फालेको अवस्थामा एक युवकको शव फेला
मनरा सिस्वा नगरपालिका–२ इटहर्वाको नेपाल भारत दशगजा क्षेत्र भन्दा करिब ६० मिटर भित्र अन्दाजी ३२ वर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । निधार र
मनरा सिस्वा नगरपालिका–२ इटहर्वाको नेपाल भारत दशगजा क्षेत्र भन्दा करिब ६० मिटर भित्र अन्दाजी ३२ वर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । निधार र
गुठीचौर गाउँपालिकास्थित प्रहरी चौकीका प्रहरीसँगको विवाद पछि एक युवा सम्पर्कविहीन भएका छन् । सोही गाउँपालिका–४ खल्लावाडाका ३४ वर्षीय डिल्लीराज खत्री साउन १३ गतेदेखि सम्पर्कविहीन भएका हुन् । ‘बेपत्ता’ भएका खत्रीसहित
स्वास्थ्यचौकीमा प्रसूतिका लागि ल्याइएकी सर्केगाड गाउँपालिका–४ स्थित साँया गाउँकी २० वर्षीया अनरूपा टमटाको साउन १५ गते बिहान ११ बजे मृत्यु भयो । बुधबार बिहान प्रसूतिका लागि सर्केगाड स्वास्थ्यचौकीमा भर्ना भएकी
१२ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा गिरफ्तार भएका १० वर्ष ८ महिनाका एक बालक गिरफ्तार भएलगत्तै साउन १४ गते जिल्ला अदालतको आदेशमा संरक्षकको जिम्मामा छुटेका छन् । आरोपितहरू चार
नेपालको संविधान भाग–३ स्वास्थ्य सम्वन्धि हक (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनी उल्लेख
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा अग्नीसाईर कृष्णसरवण गाउँपालिका–५ का २८ वर्षीय सन्तोषकुमार यादवविरूद्ध इलाका प्रहरी कार्यालय कञ्चनरूपले साउन १४ गते उजुरी दर्ता गरेको छ । विराटनगर उमनपा डेरा गरी
दोहोरो भिडन्तमा प्रतिबन्धित नेकपाका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएको प्रहरीले दावी गर्दै आइरहेको बेला विभिन्न मानव अधिकार सङ्घ संस्थाहरूले भने पौडेलको गैर न्यायिक हत्या गरिएको ठहर गरेका छन् ।
हरिहरपुरगढी गाउँपालिका–७ को कुण्डदोभानमा एक महिलाको शव शङ्कास्पद अवस्थामा फेला परेको छ । साउन १५ गते ४८ वर्षीया रानीमाया मोक्तानको शव शङ्कास्पद अवस्थामा उनकै घरमा फेला परेको हो । घरमा
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा राजविराज नपा–११ फर्सेठका २५ वर्षीय तेजनारायण यादबविरूद्ध जिल्ला प्रहरी कार्यालयले साउन १४ गते उजुरी दर्ता गरेको छ । पीडित युवतीले दिएको उजुरी दर्ता गरी
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीकी नेतृ तथा पुर्व सभासद ४१ वर्षीया धिरेन्द्रा उपाध्यायलाई प्रहरीले गिरफ्तार गरेको छ । पार्टीको भातृ सङ्गठन क्रान्तिकारी महिला सङ्घकी महासचिव समेत रहेकी
चन्द्रपुर नपा–३ वडा कार्यालय गैडाटारमा साउन १४ गते मध्यरातमा बजे अज्ञात पक्षद्वारा आगजनी भएको छ । वडा कार्यालयमा आगजनी हुँदा कार्यालयको कम्प्यूटर, ल्यापटप, प्रिन्टर, दराज, टेबुल लगायतका भौतिक सामानहरू तथा
बीरगंज महानगरपालिका–१० घडिअर्वाकी २२ वर्षीया मनु चौधरीलाई छुरा प्रहार गरेको आरोपमा २४ वर्षीय पति रोशन कुमार गुप्तालाई प्रहरीले साउन १४ गते गिरफ्तार गरेको छ । छुरा प्रहारबाट घाइते भएकी कान्छी
नेपालगञ्जको भेरी अस्पतालमा रेबिज विरूद्धको भ्याक्सिन अभाव भएपछि बिरामीहरू मर्कामा परेका छन् । अनिवार्य र निःशुल्क भनिएको भ्याक्सिन अभावका कारण बिरामीहरू महङ्गो मुल्य खर्चेर मेडिकलबाट भ्याक्सिन किन्न बाध्य भएका छन्
बर्दगोरिया गाँउपलिका–५ को वडा कार्यालयमा साउन १४ गते राति अज्ञात पक्षद्वारा आगजनीको प्रयास गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ । कार्यालयमा आगजनी हुन लागेको भन्ने सूचना प्रहरीलाई प्राप्त भएपछि
राइनास नपा–६ की १९ वर्षीया प्रमिला नेपालीलाई आत्महत्या गर्न दुरूत्साहन गरेको आरोपमा पीडित पक्षले २५ वर्षीय सन्तोष नेपालीका विरूद्ध साउन १४ गते जिल्ला प्रहरी कार्यालय, लमजुङमा उजुरी दिएको छ ।
गुल्मीको पहिरो प्रभावित क्षेत्रमा खानेपानी सङ्कट देखिएको छ । पहिरोले मूल, ट्याङ्की र पाइप बगाएपछि सत्यवति गाउँपालिका–१ अस्लेवा गाउँ र वडा–३ ठुलोलुम्पेकमा एक खानेपानी समस्या देखिएको हो । साउन
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भरतपुर महानगरपालिका– ३ का ३५ वर्षीय हरि श्रेष्ठलाई साउन १४ गते गिरफ्तार गरेको छ । आरोपितले पीडित बालिकालाई साउन १४ गते बलात्कार
जुम्लाको सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने चौधबिस भेग अर्थात पातारासी गाउँपालिकाका ४५ प्रतिशत महिला अहिले पनि घरमै सुत्केरी हुने गरेका छन् । अन्धविश्वास, रूढिवादी मानसिकता, गरिबी, जनचेतनाको अभाव र
स्वास्थ्य केन्द्रमा डाक्टर र औषधि नहुँदा बिरामी मर्कामा परेका गरेका छन् । शुद्धोधन नपा–४ की सम्झना क्षेत्रीले ज्वोरोका कारण बिरामी भएकी १२ वर्षे छोरीलाई नजिकै रहेको मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा
मुगुम कार्मारोङ्ग गाउँपालिका–९ पाँपु गाउँमा रहेको श्री आधारभुत प्रथामिक विद्यालयका शिक्षक लामो समयदेखि अनुपस्थित हुँदा पढाईमा बाधा पुगेको सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले गुनासो गरेका छन् । तीनजना शिक्षक रहेको