सङ्घीय समाजवादी फोरमका नेतामाथि गोली प्रहार
शुद्धोधन गाउँपालिका–५ देवपुरका समाजवादी पार्टीका नेता ४५ वर्षीय रामनयन यादवमाथि साउन १६ गते अपरिचित व्यक्तिहरूको समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । शुद्धोधन गाउँपालिका–३ सुसरीया पुलमा जिल्ला सदरमुकामतर्फ जाँदै





