२५ औँ प्रकाश मानव अधिकार पुरस्कार मोरङका गुरुप्रसाद बराललाई
शोषण, विपन्नता, विभेद एवम् कुरीति मुक्त सुन्दर नेपाल निर्माणको अभियानमा जीवनको झण्डै पाँच दशक समर्पण गर्नु भएका मोरङका गुरुप्रसाद बराललाई २५ औँ प्रकाश मानव अधिकार पुरस्कारबाट सम्मानित गर्ने इन्सेकले निर्णय





