प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य घोराही उपमनपा–१५ का २९ वर्षीय हेमन्त जिसीलाई प्रहरीले गिरफ्तार गरेको छ । घोराही–लमही सडक खण्डको घोराही उमनपा–१८ डबरी





