बालिका हत्या घटनाका आरोपित गिरफ्तार
दोगडाकेदार गाउँपालिका-२ ढिकगाडकी आठ वर्षीया कल्पना भुल भनिने कलावती सार्कीको असार १८ गते हत्या गरेको आरोपमा प्रहरीले दशरथचन्द नगरपालिका-४ बमरोडाका २४ वर्षीय खगेन्द्रराम महरलाई साउन १९ गते गिरफ्तार गरेको छ
दोगडाकेदार गाउँपालिका-२ ढिकगाडकी आठ वर्षीया कल्पना भुल भनिने कलावती सार्कीको असार १८ गते हत्या गरेको आरोपमा प्रहरीले दशरथचन्द नगरपालिका-४ बमरोडाका २४ वर्षीय खगेन्द्रराम महरलाई साउन १९ गते गिरफ्तार गरेको छ
दूषित पानीका कारण जिल्ला कारागारका १ सय ७३ जना कैदीबन्दी मध्ये १ सय १६ जना बिरामी भएका छन् । उनीहरूमा भाइरल ज्वरो, रूघाखोकी र पखालाको समस्या देखिएको जेलर कुमारबहादुर खड्काले
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का जिल्ला सदस्य गैँडाकोट नपा-१४ का ६८ वर्षीय काशीराम कँडेललाई प्रहरीले साउन १९ गते गिरफ्तार गरेको छ । जिल्ला अदालतको सवारी
नाम्खा गाउँपालिका-६ स्थित उत्तरी क्षेत्रमा रहेको लिमी स्वास्थ्यचौकीमा पाँच जना स्वास्थ्यकर्मीको दरबन्दी भएता पनि चार महिनादेखि स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित भएका छन् । दुईजना अनमी, दुई जना अहेब र एक
खाँडाचक्र नपा-२ मान्मकी २७ वर्षीया जमना दमाईलाई ३० वर्षीय पति चरित्र दमाईले गालीगलौज, कुटपिट गर्दै घरनिकाला गरेको भनी पीडितले जिल्ला प्रहरी कार्यालय, कालिकोटमा साउन २० गते पतिविरूद्ध उजुरी दिएकी छिन्
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका जिल्ला सदस्य तुर्माखाँद गाउँपालिका-६ बङ्गुरखाल निवासी ३८ वर्षीय जनक न्यौपानेलाई प्रहरीले साउन १९ गते गिरफ्तार गरेको छ । घरबाटै गिरफ्तारीमा परेका न्यौपानेलाई साउन १९
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबिन्धत नेपाल कम्युनिष्ट पार्टीका नेता प्यूठान जिल्ला माण्डवी गाउँपालिका-२ मर्कावाङका ३८ वर्षीय राजेन्द्रबहादुर राउत क्षेत्रीले साउन १९ गते जिल्ला प्रशासन कार्यालयमा पार्टी परित्याग गरेको पत्र बुझाएपछि
खत्याड गाउँपालिका-२ जामागाउँको बजार क्षेत्रमा साउन १९ गते राति अज्ञात पक्षले आगो लगाउँदा तीनओटा घरमा पुर्ण रूपमा क्षति पुगेको छ । मध्यरातमा भएको आगजनीमा परी खत्याड गाउँपालिका-३ जामागाउँको बजार क्षेत्रमा
गत फागुन महिनामा केन्द्रीय अस्पतालको मान्यता प्राप्त गरेको भरतपुर अस्पतालको सुत्केरी वार्डमा आवश्यक शैया नहुँदा सुत्केरी र नवजात शिशुको भुइँमै उपचार भइरहेको छ । यो अस्पतालमा हिजो आज दैनिक ४०
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले बालबालिकाका सवालहरू सम्बोधन भएमा मानव अधिकारको अवस्थामा सुधार आउनुका साथै समाज र देशको भविष्य पनि सुधारिने बताएका छन् । साउन १९ र २०
१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले गोलबजार नपा-३ का २२ वर्षीय गोपाल बाग्लेलाई साउन १९ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले साउन १८ गते बलात्कार प्रयास
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले विर्तामोड नगरपालिका-५ का १९ वर्षीय सुरज चौधरीलाई साउन १९ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले साउन १३ गते बलात्कार गरेको आरोपमा
१५ र १७ वर्षीया दुई जना बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले मदाने गाउँपालिका-७ का १९ वर्षीय सुमन पन्थी, धुर्कोट गाउँपालिका-६ का २५ वर्षीय सुरज पन्थी र रेसुङ्गा नगरपालिका-४ का
गत असार ५ गते सर्लाही जिल्लाको लालवन्दी नपा-१ लखनदेही खोला नजिकैको जङ्गलमा सर्लाही जिल्ला बागमती नगरपालिका-२ धरहरा निवासी कुमार पौडेलको प्रहरीसँग भएको मुठभेडमा मृत्यु भएको भनिएको घटना सम्बन्धमा निश्पक्ष छानविनको
इन्सेकको पहलपछि गोरखा नपा–८ बस्ने मनोसामाजिक अपाङ्गता भएकी तीन वर्षीया पुजा परियारले साउन १६ गते ‘क’ वर्गको अपाङ्गताको परिचयपत्र पाएकी छिन् । पुर्ण अपाङ्गगता भएकी परियारलाई ०७५ असारमा ‘ख’ वर्गको
गजुरी गउँपालिका–६, आदमघाटबाट नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्तालाई प्रहरीले साउन १८ गते गिरफ्तार गरेको छ । गल्छी गाउँपालिका–३ कल्लेरी निवासी नेकपाका गाउँ कमिटी सदस्य ३३ वर्षीय टिका
एनसेल कम्पनीको टावरमा आगजानी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले प्रतिबन्धित नेकपाका जिल्ला सदस्यलाई गिरफ्तार गरेको छ । साउन १५ गते एनसेलको टावरमा आगजानी गरेको आरोपमा पर्वत प्रहरीले विप्लव
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले उदयपुरगढी गाउँपालिका–५ मौवासेका ६१ वर्षीय कृष्णबहादुर दर्जीलाई साउन १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन १४ गते बलात्कार गरेको
बिनासकारी भूकम्पले क्षति पुर्याएको जिल्ला कारागार शाखा रसुवामा क्षमताभन्दा बढी कैदीबन्दी रहेकोले समस्या परेको छ । ‘ङ’ श्रेणीको २५ जना बन्दी क्षमता रहेको जिल्ला कारागार शाखामा विभिन्न अभियोगमा ८४
पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अरोपमा प्रहरीले १५ वर्षीय बालकलाई साउन १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन १५ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित