प्रतिबन्धित नेकपाका कार्यकर्ता पुनः गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व नेकपाका कार्यकर्ता टिकापुर नपा—१ का ३३ वर्षीय पुर्णबहादुर खड्कालाई साउन २५ गते प्रहरीले पुनः गिरफ्तार गरेको छ । गत वैशाख १३ गते गिरफ्तारमा परेका खड्का जिल्ला
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व नेकपाका कार्यकर्ता टिकापुर नपा—१ का ३३ वर्षीय पुर्णबहादुर खड्कालाई साउन २५ गते प्रहरीले पुनः गिरफ्तार गरेको छ । गत वैशाख १३ गते गिरफ्तारमा परेका खड्का जिल्ला
बङ्गलाचुली गाउँपालिकाको एउटा बोलेरो डवल क्याव जीपमा अज्ञात पक्षबाट आगजनी भएको छ । गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओली चढ्ने रा १ झ १५२ नम्बरको उक्त जीपमा साउन २६ गते बिहानको राति
जिल्लामा रहेका कुनै पनि विद्यालयहरूमा महिलामैत्री शौचालय नहुँदा पठनपाठनमा समस्या भएको विद्यालयमा पठनपाठन गर्ने शिक्षिका तथा अध्ययनरत छात्राहरूले गुनासो गरेका छन् । महिलामैत्री शौचालय नहुँदा महिनावारी भएका बेला चार दिनसम्म
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले खैरहनी नपा–९ का ३७ वर्षीय सन्देश चौधरीलाई साउन २४ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई राप्ती नगरपालिका–४ भण्डाराका २७ वर्षीय रक्तिम किरण
आलिताल गाउँपालिकामा स्ट्रेचर नहुँदा बिरामीलाई स्वास्थ्य संस्थामा लैजान कठिनाइ भएको छ । गाउँपालिका अन्तर्गतको आलिताल स्वास्थ्य चौकीमा स्ट्रेचर नहुँदा बिरामीहरूलाई स्वास्थ्य संस्था पुर्याउन समस्या हुने गरेको स्वास्थ्यचौकीका इञ्चार्ज धनबहादुर क्षेत्रीले
सङ्घीय संरचना संगै स्थानीय तहको निर्वाचन भएर स्थानीय तहमा जनप्रतिनिधिको उपस्थिति भएको पनि साढे दुई वर्ष पुग्न थालेको छ । नगरपालिका तथा गाउँपालिकामा उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा स्थानीय तहबाट प्रदान
७५ वर्षीया बृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले पूर्वखोला गाउँपालिका–६, हेक्लाङका ५० वर्षीय देउबहादुर झेडीलाई साउन २४ गते गिरफ्तार गरेको छ । प्रहरीका अनुसार साउन २३ गते साँझको समयमा ७५ वर्षकी
पाँचखपन नगरपालिका–४ का स्थानीय दूषित पानी खानु पर्दा २५ जना बिरामी परेका छन् । साउन १९ यता वडा नं ४ मा रहेको होक्से माझगाउँ टोलका स्थानीयले दूषित पानीका खानुपर्दा झाडापखाला
जिल्लाका ६ ओटा स्थानीय तहमा एम्बुलेन्स नहुँदा यस क्षेत्रका गम्भीर प्रकृतिका बिरामीहरूले समस्या भोग्नुपरेको छ । नलगाड नगरपालिका, छेडागाड नगरपालिका, बारेकोट गाउँपालिका, कुशे गाउँपालिका, जुनिचाँदे गाउँपालिका र शिवालय गाउँपालिकामा एम्बुलेन्स
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भोजपुरको षडानन्द नगरपालिका–२ का २० वर्षीय फुरलाम्पा शेर्पालाई प्रहरीले साउन २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७५ फागुन २३ गते बलात्कार
हुम्लाका ग्रामीण बस्तीहरूमा अझै बालविवाह हुने गरेको पाइएको छ । सानै उमेरमा प्रेमसम्बन्धमा बाँधिएका बालबालिकाहरूले विवाह गर्ने उमेर नपुग्दै विवाह गर्ने गरेको पाइएको हो । जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड
सुत्केरी बोक्न स्ट्रेचर नहुँदा जिल्लाको (च्वाँगढ क्षेत्र) को सिगास गाउँपालिकाका स्थानीयवासी काठमा कपडा बेरेर सुत्केरी बोक्न बाध्य छन् । सिगास गाउँपालिका–७ बोरीगाउँकी सरस्वती बोहरालाई सुत्केरी व्यथाले च्यापेपछि स्ट्रेचर नहुँदा आफन्तले
१५ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले वर्षीय बाबुलाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २० गते यौन दुर्व्यवहार गरेको पीडित पक्षले प्रहरीमा दिएको
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका तीन जना कार्यकर्तालाई साउन २४ गोरखा प्रहरीले गिरफ्तार गरेको छ । कास्की जिल्ला सेक्रेटरी ४१ वर्षीय जङ्गबहादुर भण्डारी, विद्यार्थी सङ्गठनका केन्द्रिय सदस्य २६
अपाङ्गता भएकी १६ वर्षीया बालिकामाथि भएको सामूहिक बलात्कारको घटना गाउँमै मिलापत्र गराउन लागि परेको आरोपमा प्रहरीले साउन २३ गते रङ्गेली नगरपालिका–९ का सात जनालाई गिरफ्तार गरेको छ । गत
१४ वर्षीया बालिकालाई बलात्कार गरेको मुद्दामा सुनसरी जिल्ला अदालतबाट कैद जरिबाना तोकिए पनि फरार रहेका धरान उमनपा–८ का २९ वर्षीय माइला भनिने पुष्प भुजेललाईका प्रहरीले साउन २३ गते गिरफ्तार गरेको
इन्सेकको पहलमा हिलिहाङ गाउँपालिका–३ की २४ वर्षीया बसन्ती देवानले फिदिम नपा–२ का २६ वर्षीय पूर्व पति किशोर तुम्बापोबाट अदालतको फैसला अनुसार माना चामल बापतको रकम साउन २३ गते प्राप्त गरेकी
कमल गाउँपालिका–१ का ७० वर्षीय सूर्यबहादुर थापाको हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय छोरा प्रकाशलाई साउन २४ गते गिरफ्तार गरेको छ । साउन २४ गते बिहान भएको विवादका क्रममा आरोपितले
विभिन्न आपराधिक घटनामा संलग्न भएको आरोपितलाई काठमाडौँको स्वयम्भुबाट गिरफ्तार गर्ने क्रममा प्रहरीले साउन २४ गते गोली चलाएको छ । महानगरीय अपराध महाशाखा काठमाडौँबाट खटिएको प्रहरी टोलीले आरोपितहरूलाई गिरफ्तार गर्ने क्रममा
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा भीरकोट नपा–९ घर भई हाल वालिङ नपा–९ बस्ने ३० वर्षीय मोहन सिञ्जाली र भीरकोट