बलात्कार घटनाका आरोपित गिरफ्तार
साढे तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई भदौ ८ गते गिरफ्तार गरेको छ । खेल्ने क्रममा गाउँ नजिकको पोखरी लगेर भदौ ६ गते बलात्कार गरेको र
साढे तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई भदौ ८ गते गिरफ्तार गरेको छ । खेल्ने क्रममा गाउँ नजिकको पोखरी लगेर भदौ ६ गते बलात्कार गरेको र
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले चौरजहारी नपा-५ खहरे घर भएका २५ वर्षीय तेज बुढा भन्ने तेजविक्रम विएमलाई भदौ ९ गते मुसिकोट नपा-५ सेरीगाउँबाट गिरफ्तार गरेको छ । आरोपित
दुई वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मालिका गाउँपालिका-२ का २१ वर्षीय काकाविरूद्ध पीडित पक्षले भदौ ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ
भूकम्प गएको चार वर्षभन्दा बढी भइसक्दा पनि सुनकोशी गाउँपालिका-३ कालिमाटीस्थित विनायक निम्न माध्यमिक विद्यालयमा अझै पनि अस्थायी सिकाइ केन्द्रमा पढाइ भइरहेको छ । भूकम्पले विद्यालय ध्वस्त भएपछि तत्काल पठनपाठन सुचारू
संविधानले स्थानीय तहमा न्यायिक समितिलाई न्याय सम्पादनको अधिकार प्रदान गरेको भएता पनि रसुवामा स्थानीय तहमा न्याय सम्पादन गर्न छुट्टै इजलास कक्ष नभएकोले न्याय सम्पादनमा कठिनाइ भएको छ । गाउँघरका साना-ठूला
परिवर्तन गाउँपालिका-२ को वडा कार्यालयमा भदौ ८ गते राति अज्ञात पक्षबाट बम विष्फोट गराउनुको साथै आगजनी गरिएको प्रहरीले जनाएको छ । राङ्सीस्थित वडा कार्यालयमा राति १२ बजे बाल्टिन बम विस्फोट
जिल्ला प्रशासन कार्यालय चितवनले भदौ ९ गते सोमबार बिहान ६ बजेदेखि अर्को सूचना नआएसम्मका लागि निशेधाज्ञा जारी गरेको छ । हिरासतमा रहेका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने लगायतको रिहाइको माग
व्यास नपा-२ निवासी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका तनहुँ जिल्ला सदस्य तथा अखिल क्रान्तिकारीकी जिल्ला अध्यक्ष २८ वर्षीया ममता रुचाललाई प्रहरीले भदौ ८ गते गिरफ्तार गरेको छ । रुचाललाई
३० वर्षीया महिलालाई फोनमार्फत अपशब्द बोलेको पीडितले व्यास नपा-६ का वडाअध्यक्ष सुर्यभक्त भण्डारीविरूद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा भदौ ८ गते उजुरी दिएकी छिन् । पीडित महिलालाई वडा अध्यक्ष भण्डारीले साउन
रत्ननगर नगरपालिका-१२ को कार्यालयमा भदौ ८ गते साँझ अज्ञात पक्षबाट आगजनी भएको छ । आगजनीबाट कार्यालयका महत्वपूर्ण कागजपत्रका साथै कुर्सी, पर्दा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय टाँडीले जानाएको छ
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणलाई लिएर रवि लामिछानेका समर्थकहरूले प्रहरीमाथि ढुङ्गा प्रहार गर्दा एक जना प्रहरी घाइते भएका छन् । घाइते प्रहरीलाई उपचारका लागि भरतपुर अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका
विनासकारी भूकम्पले २०७२ सालमा क्षति भएको विद्यालय पुनःनिर्माण नहुँदा लिखु तामाकोशी गाउँपालिका–१ दुरागाउँको त्रीपुरेश्वर माविका विद्यार्थीहरू चार वषदेखि बाँसको छाप्रामा पढ्दै आएका छन् । भूकम्पले विद्यालय भत्किएको चार वर्ष बित्दा
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का जिल्ला सेक्रेटरी कावासोती नगरपालिका–३ का ५२ वर्षीय बिरबहादुर थापालाई प्रहरीले गिरफ्तार गरेको छ । थापालाई चितवन र
चङ्खेली गाउपालिका–३ मेखाला स्थित रारा आधारभुत विद्यालय तीन साता यता अनिश्चतकालका लागि बन्द भएको छ । गत साउन १६ गतेदेखि विद्यालय ताला लगाएपछि विद्यार्थीको पठनपाठन प्रभावित भएको स्थानीय मिनबहादुर बुढाले
बोल्न नसक्ने १६ वर्षीया बालिकलाई बलात्कार गरेको आरोपमा प्रहरीले धनुषाधाम नपा–३ का २० वर्षीय सुनिल मण्डल र १८ वर्षीय इन्दल मण्डललाई भदौ ६ गते गिरफ्तार गरेको छ । भदौ ५
गोरखा नगरपालिका–१० टक्सार स्थित मनकामना आवासीय सुस्तश्रवण माध्यमिक विद्यालयको पठनपाठन प्रभावित भएको छ । गत साउन २८ गते विद्यालयका ५० वर्षीय कर्मचारी श्यामहरी घिमिरे मृत अवस्थामा भेटिएपछि स्थानीयले हत्या भएको
क्षमताभन्दा बढी कैदीबन्दी हुँदा सञ्चालनमा समस्या भएको छ । २५ जनाको क्षमता रहेको जिल्ला कारागार, बैतडीमा हाल ४० कैदी र ११ थुनुवा गरी जम्मा ५१ जना छन् । जसले कारागारको
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कास्की र स्याङजा जिल्ला इञ्चार्ज तनहुँ घर भएका कृष्ण वाग्ले रुपेश र जनपत्रकार पत्रकार सङ्गठनका केन्द्रिय सदस्य पोखरा महानगरपालिका–२८ बस्ने ओम हमाललाई प्रहरीले भदौ
नेपाल पत्रकार महासङ्घ दाङका कार्य समिति सदस्य तथा गणतन्त्र राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक नविन नेपालीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सुरक्षा गार्ड ४५ वर्षीय बीरबहादुर चौधरीले दुर्व्यवहार गरेको भन्दै नेपाल पत्रकार
दशरथचन्द नगरपालिकास्थित अधिकांश वडाका सामाजिक सुरक्षा पाउने सेवाग्रहीहरूले भत्ता बुझ्न सास्ती भएको गुनासो गरेका छन् । सामाजिक सुरक्षा भत्ता बापतको रकम बुझ्न २ हजारदेखि ३ हजारसम्म खर्च गरेर सदरमुकाम पुग्नुपर्ने