INSEC Online

📅 २०८३ असार १०

समाचार

प्रतिबन्धित नेकपाका तीन जना कार्यकर्ता गिरफ्तार

सैनामैना नपा–८ शान्तिटोलमा घर भई नेकपा प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा पेट्रोल र मटितेल छर्केर आगो लगाएको आरोपमा प्रहरीले तीन जनालाई भदौ ५ गते ओर्लहवाबाट गिरफ्तार गरेको

बेइजिङ कार्ययोजनाको पुनरावलोकन परामर्श कार्यशाला सम्पन्न

बेइजिङ कार्ययोजनाको २५ वर्ष पुगेको सन्दर्भमा सन् २०२० मा हुन लागेको बेइजिङ २५ को गण्डकी प्रदेशस्तरीय पुनरावलोकन परामर्श एकदिने कार्यशाला पोखरामा भदौ ५ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १८ वर्षीय मामालाई भदौ ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ ३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले भदौ ५

पत्रकार महासङ्घ बागलुङको भवनमा अज्ञात पक्षद्वारा तोडफोड

नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाको भवनमा भदौ ४ गते राति अज्ञात पक्षले तोडफोड गरेको छ । महासङ्घको निर्माणाधिन सभाहलमा तोडफोड गर्नुका साथै पानीको मोटर, बिजुलीको मिटर बक्स, एमसिपी र इन्टरनेटको

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ५५ वर्षीय जेठा बुबालाई भदौ ५ गते गिरफ्तार गरेको छ । बाबु आमा नभएकी बालिकालाई सहारा दिने नाममा जेठो बुबाले पटकपटक बलात्कार गरेको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

६८ वर्षीया बृद्धालाई भदौ २ गते यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बागलुङले गल्कोट नगरपालिका–१ का २६ वर्षीय बुलबहादुर बिकलाई भदौ ४ गते गिरफ्तार गरेको छ । मादक पदार्थ

सङ्क्रमणकालीन न्यायका संयन्त्रहरुको गठन सम्बन्धमा आयोगको गम्भीर ध्यानाकर्षण

सङ्क्रमणकालीन न्यायलाई सम्बोधन गर्ने आयोगहरूलाई पूर्णता दिने विषयमा राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले भदौ ५ गते एक विज्ञप्ति जारी गरी सङ्क्रमणकालीन न्यायको विषयलाई निष्कर्षमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ११ वर्षीय बालकलाई प्रहरीले भदौ ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन ३२ गते दिउँसो बालिकालाई बलात्कार गरेको भन्दै पीडित बालिकाकी

प्रतिबन्धित नेकपाका जिल्ला इन्चार्ज गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज जुगल गाउँपालिका–४ स्थित पाङताङ घर भई हाल भक्तपुर जिल्ला सल्लाघारी बस्ने ३७ वर्षीय प्रयास भनिने गोपाल श्रेष्ठलाई प्रहरीले भदौ ४

बलात्कार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया पत्नीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भक्तपुरका ३० वर्षीय पतिलाई भदौ ५ गते गिरफ्तार गरेको छ । बिरामी अवस्थामा रहेकी पीडित पत्नीलाई आरोपितले असार १५ गते बलात्कार गरेको भन्दै

बलात्कार घटनाका आरोपितसहित पाँच जना गिरफ्तार

६ वर्षीया बालिका बलात्कार घटनामा फरार रहेका कोहलपुर नगरपालिका-११ शान्तिनगरका ३८ वर्षीय गोविन्द दमाई सहित पाँच जनालाई प्रहरीले भदौ ४ गते गिरफ्तार गरेको छ । आरोपित गोविन्द र घटना होस्टाइल

सङ्क्रमणकालीन न्यायका लागि सरकारी तयारीप्रति द्वन्द्व पीडित साझा चौतारीको आपत्ति

सङ्क्रमणकालीन न्यायका लागि सिफारिस गरिएको सरकारको तयारीप्रति द्वन्द्व पीडित साझा चौतारीले आपत्ति जनाएका छन् । साझा चौतारीले भदौ ५ गते विज्ञप्ति जारी गर्दै चार वर्षसम्म समाधान गर्न नसकेका समस्याहरू पुरानै

गाउँपालिकाबाट प्रवाह हुने सेवा तीन सातादेखि अवरूद्ध, सेवाग्राही मर्कामा

गाउँ कार्यपालिका बैठकमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत तथा ६ जना वडा अध्यक्षसहित १० जना कार्यपालिका सदस्यबिच भएको विवाद टुङ्गोमा नपुग्दा लिखु तामाकोशी गाउँपालिकाले प्रवाह गर्ने सेवा तीन

यौन दुर्व्यवहार गरेको कसुरमा घटनाका आरोपितलाई डेढ वर्षको कैद फैसला

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत, जाजरकोटले भारतको उत्तर प्रदेश जिल्ला रामपुर तहशिल सहारा स्थायी घर भई हाल जाजरकोटमा कपडाको व्यापारका लागि आएका ४० वर्षीय व्यापारी

अवैध रूपमा राखिएका नौ जना बालबालिकाको उद्धार

नागार्जुन नगरपालिका-४ बाफलमा दर्ता बिना नै सञ्चालन गरिएको नमूना प्रगतिशील महिला समाजमा अवैध रूपमा राखिएका नौ जना बालबालिकारूलाई प्रहरीले भदौ ४ गते उद्धार गरेको छ । उद्धार गरिएका बालबालिकाहरूमध्ये पाँच

दृष्टिविहिन विद्यालयमा गाउँलेले नै पानी रोकिदिए

सिँजा गाउँपालिका-३ नराकोटमा रहेको भैरव माध्यमिक आवासीय विद्यालयका लागि ल्याइएको खानेपानी गाउँलेले अबरूद्ध गरिदिएका छन् । विद्यालयमा खानेपानीका सबै संरचना बनाइएको छ । तर, गाउँका बासिन्दाले पाइप काट्दा समस्या भएको

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

६० वर्षीया बृद्धालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सुन्दरहरैँचा नगरपालिका–६ का २२ वर्षीय दीपक जोगीलाई भदौ २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ १ गते बलात्कार प्रयास

इन्सेककर्मीको अनुगमनका क्रममा खोप केन्द्रका लागि कोठा उपलब्ध गराउने प्रतिबद्धता

वीरेन्द्रनगर नपा–११ झुप्रामा साउन २ गतेदेखि पुनः सञ्चालनमा आएको गाँउघर खोप केन्द्रका लागि वडा कार्यालयले कोठा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारको सवाल तथा पुनः

गर्भवती महिलाको शङ्कास्पद मृत्यु, प्रहरीद्वारा आरोपितमाथि ‘रेकी’ !

हरिनगर गाउँपालिका–१ की २० वर्षीया गर्भवती महिला बेचनीदेवी दासको भदौ २ गते भएको मृत्यु शङ्कास्पद भएपछि प्रहरीले आरोपितमाथि ‘रेकी’ गरेको छ । २४ वर्षीय पति वीरेन्द्र मण्डल घरमा नभएको अवस्थामा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गौरीगङ्गा नपा–७ का २२ वर्षीय मिलन देवललाई भदौ ४ गते बिहान गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ ४ गते बलात्कार गरेको