अज्ञात पक्षबाट वडा कार्यालयमा आगजनी
जगन्नाथ गाउँपालिका–३ मोहतीस्थित वडा कार्यालयमा असोज १ गते अज्ञात पक्षले आगजनी गरेको छ । राति करिब साढे ११ बजे तिर अज्ञात पक्षले वडा कार्यालयमा आगजनी गरेको हो । आगजनीबाट वडा
जगन्नाथ गाउँपालिका–३ मोहतीस्थित वडा कार्यालयमा असोज १ गते अज्ञात पक्षले आगजनी गरेको छ । राति करिब साढे ११ बजे तिर अज्ञात पक्षले वडा कार्यालयमा आगजनी गरेको हो । आगजनीबाट वडा
सशस्त्र द्वन्द्वका समयमा मारिएका र बेपत्ता पारिएका व्यक्तिका परिवारले शान्ति सम्झौता भएको वर्षौँ बित्दा पनि आफूहरूको पीडा सरकारले नसुनेको गुनासो गरेका छन् । राज्यले राहत रकम दिएर आंशिक रूपमा सम्बोधन
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले डाकनेश्वरी नपा–३ हटेल तरहीका २१ वर्षीय मो. इसराफिललाई सप्तरी असोज १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७५ फागुन २९ गते
वर्षासँगै आएको बाढी र पहिरोका कारण बेलका नगरपालिका आसपासका क्षेत्रका ३७ घरपरिवार विस्थापित भएका छन् । भदौ ३० गते भएको भारी वर्षासँगै पहिरो जाँदा बेलका नपा–६ स्थित घारे र तित्रीबोटका
टेम्केमैयुङ गाँउपालिका–२ मा रहेको सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत १ सय ३ जना जना बालबालिकामध्ये ४५ जना बालबालिका भदौ १५ गतेदेखि भालु आतङ्कका कारण विद्यालय जान सकिरेहका छैनन् । सोही गाउँपालिका–२
इलाम कारागारमा रहेका कैदीबन्दीमध्ये ७६ जना एकै पटक बिरामी भएपछि उपचार गर्न कठिनाइ भएको कारागार प्रशासनले जनाएको छ । कारागारमा रहेका एक जनामात्र स्वास्थ्यकर्मीले सबै बिरामीको उपचार गर्न समस्या भएको
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–५ बर्साइनका ६५ वर्षीय खुशीलाल रजकलाई सप्तरी जिल्ला अदालतले असोज २ गते तीन महिना कैदको फैसला गरेको छ । न्यायाधीश जवाहरप्रसाद
४५ वर्षीया महिलालाई कथित बोक्सी भन्दै कुटपिट गरेको आरोपमा प्रहरीले बोदे बर्साईन नपा–६ का ६५ वर्षीय गोवर्धन यादबलाई असोज १ गते गिरफ्तार गरेको छ । इलाका प्रहरी कार्यालय कल्याणपुरले आरोपित
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका महोत्तरी जिल्ला सेक्रेटरी ४५ वर्षीय भीमबहादुर आले मगरलाई असोज २ गते प्रहरीले गिरफ्तार गरेको छ । गौशाला नगरपालिका–८ बेलगाछीबाट मगरलाई गिरफ्तार गरेको इलाका प्रहरी
ठुलीभेरी नपा–३ दुनै बस्ने ३४ वर्षीय जयन्द्र बिकलाई सार्वजनिक बाटोमा जातीय विभेद गरेको भन्दै पीडितले ठुलीभेरी नपा–३ उपल्लो दुनैमा रहेको धुव्रतारा आधारभूत विद्यालयका प्रधानाध्यापक ४८ वर्षीय लक्ष्मण कार्की र ४२
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले त्रिपुरासुन्दरी नपा–२ रुमस्थित वडा कार्यालयको सुरक्षार्थ खटिएका प्रहरी चौकी, त्रिपुराकोटका ३९ वर्षीय प्रहरी हवल्दार दानबहादुर जिसीलाई असोज १ गते गिरफ्तार गरेको छ
नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले असोज १ गते घोराही उमनपा–१३ का विक्की भनिने ताराबहादुर नेपालीलाई १४ वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश पुनाराम खनालको
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पूर्पक्षमा रहेका फिदिम नगरपालिका–४ का २६ वर्षीय लक्ष्मी थापाविरूद्घ जिल्ला अदालतले असोज १ गते कसुर ठहर गरेको छ । न्यायाधीश मोहनराज भट्टराईको इजलासले कसुर
मानसिक अपाङ्गता भएकी २७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गिरफ्तारीमा परेका सिद्धलेक गाउँपालिका–२ का ७० वर्षीय हंकुर भन्ने भक्तबहादुर योगीलाई ७ वर्ष ६ महिना कैद फैसला भएको छ । साथै
८१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले शैलुङ गाउँपालिका–१ दुधपोखरीका ३२ वर्षीय दिलबहादुर तामाङलाई असोज १ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज १ गते बलात्कार गरेको भन्दै
२५ वर्षीया युवतीलाई बेचबिखन गरेको आरोपमा प्रहरीले दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीकी ३३ वर्षीया सरस्वती भन्ने जेर्कु मेन्दो तामाङलाई भदौ ३० गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले ०७० फागुन ७
धनगढी उपमहानगरपालिका–८ को वडा कार्यालयमा असोज १ गते राति १० बजे अज्ञात पक्षद्वारा आगजनी गरिएको छ । झ्यालको सिसा फुटाएर पेट्रोलको बोतल कार्यालय भित्र फालेर आगजनी गरिएको वडा अध्यक्ष नारायणप्रसाद
कर्णाली प्रदेश सरकारले प्रदेशका सबै नागरिकहरूका लागि सामूहिक दुर्घटना बीमा कार्यक्रम ल्याएको छ । प्रदेश सरकारले असोज १ गते आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सुर्खेतमा एक कार्यक्रमको आयोजना गरी विपद्
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका जिल्ला सदस्य तथा आलिताल गाउँपालिकाका इन्चार्ज ४० वर्षीय ‘आलोक’ भनिने खेमबहादुर बोहरालाई असोज १ गते प्रहरीले गिरफ्तार गरेको छ । सरकारद्वारा प्रतिबन्धित गतिविधिमा संलग्न
धनुषा जिल्ला औरही गाउँपालिका–२ की १० वर्षीया मनिताकुमारी यादवको सामूहिक बलात्कार गरी हत्या गरेको कसुरमा औरही गाउँपालिका–२ परवाहाका ३१ वर्षीय विनोद मुखिया र ३३ वर्षीय नथुनी पण्डितलाई जिल्ला अदालत धनुषाले