INSEC Online

📅 २०८३ असार १०

समाचार

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका–६ थुम्पाखर घर भई सोही ठाउँको चामुनादेवी आधारभूत विद्यालयका शिक्षक २८ वर्षीय राजु कुँवरलाई असोज ४ गते गिरफ्तार गरेको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोसाँइकुण्ड गाउँपालिका–५ ठूलोस्याफ्रुका ३० वर्षीय रेन्दोर्जे तामाङलाई  असोज ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २ गते बलात्कार गरेको आरोपमा

चिकित्सकले सुई लगाउन नमान्दा गर्भवतिलाई जिल्ला बाहिर रेफर

सुत्केरीको शल्यक्रिया गर्ने तयारी हुँदा श्राद्धका कारण चिकित्सकले सुई लगाउन नमान्दा जिल्ला अस्पताल बैतडीमा भर्ना भएकी एक गर्भवति महिलालाई जिल्ला बाहिर रेफर गरिएको छ । सुत्केरी व्यथा लागेर असोज १

अपरिचित व्यक्तिको गोली प्रहारबाट एक जना घाइते

कौडेना गाउँपालिका–४ मोतिपुर बस्ने ४१ वर्षीय विनोद साह असोज ३ गते साँझ सोही ठाउँस्थित मोतिपुर नहरको पुल नजिकै अपरिचत व्यक्तिको गोली प्रहारबाट घाइते भएका छन् । घरतर्फ आउँदै गर्दा साहलाई

कार्यालय सहयोगीको भरमा फार्मेसी सञ्चालन, निःशुल्क पाउनुपर्ने औषधि पनि नपाएको गुनासो

परशुराम नगरपालिमा रहेको जोगबुडा अस्पतालमा कार्यालय सहयोगीलाई फार्मेसीमा औषधि विक्री वितरण गर्न लगाइएको छ । जोगबुडा अस्पतालले सञ्चालन गरेको उक्त फार्मेसीमा कार्यालय सहयोगीले औषधि विक्री गरिरहेका छन् । दक्ष प्राविधिक

गृहकार्य नगरेको भन्दै विद्यार्थीलाई कुटपिट गरेको आरोप

सिद्धिचरण नगरपालिका–२ स्थित हिमालय माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत विद्यार्थी विनिता कार्कीलाई गृहकार्य नगरेको भन्दै शिक्षक चम्मु फुयलले असोज २ गते कुटपिट गरेका कारण नातिनी बिरामी परेको उनका हजुरबुबा

विविध कार्यक्रमसहित पाचौँ संविधान दिवस मनाइयो

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक समृद्धि हासिल गर्ने साझा संकल्प पूरा गर्न सबै राजनीतिक दलहरूलाई एकजुट भएर अगाडि बढ्न आग्रह गरेकी छन् । संविधान दिवसको अवसर पारेर असोज ३ गते

घरनिकाला परेकी महिलाद्वारा न्यायका लागि गुहार

राजगढ गाउँपालिका–५ मलेकपुर मूल घर भई राजविराज नपा–७ स्थित घरमा बस्दै आएकी ३१ वर्षीया आशादेवी दासले न्यायका लागि पहल गरिदिन असोज ३ गते अधिकारकर्मी र सञ्चारकर्मीलाई गुहारेकी छिन् । राजविराजस्थित

पाँच दिनदेखि गाउँपालिका कार्यालय र स्वास्थ्यचौकीमा स्थानीयद्वारा तालाबन्दी

पाँच दिनदेखि चङ्खेली गाउँपालिका कार्यालय र सोही गाउँपालिका–२ मा रहेको पिप्लाङ् स्वास्थ्यचौकी स्थानीयले तालाबन्दी गरेका छन् । सो गाउँपालिका जनप्रतिनिधि र स्वास्थ्यचौकीका कर्मचारी नियमित कार्यालयमा नबस्ने र गएको भदौ २७

बेचबिखन प्रयास घटनाका आरोपितद्वय गिरफ्तार

१४ र १७ वर्षीया दुई जना बालिकालाई विभिन्न प्रलोभन देखाई भारततिर लैजाँदै गरेको आरोपमा प्रहरीले कञ्चन गाउँपालिका–१ बेलभोरियाका ५८ वर्षीया फुलकुमारी थारु र ३६ वर्षीया शिव नेपाली भन्ने शिवा सार्कीलाई

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका–२ का २२ वर्षीय अबताव फकिरविरूद्ध असोज २ गते उजुरी दर्ता गरेको छ । पीडित युवतीलाई आरोपितले साउन १४ गते भैरहवा देवकोटा

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सानीभेरी गाउँपालिका–१ सोताटोलका ४५ वर्षीय गङ्गाराम भन्ने गङ्गे पुनलाई ०७६ असोज १ गते प्रहरीले गिरफ्तार गरेको छ । भदौ २८ गते साँझ

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा विष्णुपुर गाउँपालिका–३ मलेकपुरका ३५ वर्षीय दिपो भनिने दिपनारायण साफीलाई सप्तरी प्रहरीले असोज २ गते गिरफ्तार गरेको छ । घरमा कोही नभएका बेला जेठ २७

जङ्गलमा बेवारिसे महिलाको शव फेला, हत्याको आशङ्का

लमही नपा– ७ स्थित उचानिवु सामुदायिक वनमा ३५/३६ वर्षको जस्तो देखिने एक जना महिलाको शव फेला परेको छ । च्याउ खोज्न गएका स्थानीय बालबालिकाले असोज ३ गते बिहान सडेको शव

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवति बनाएको आरोपमा प्रहरीले बङ्गलाचुली गाउँपालिका–६ का २० वर्षीय नमराज बिकलाई गिरफ्तार गरेको छ । ०७५ चैत महिनामा पटकपटक बलात्कार गरेको र ६ महिनाको गर्भ

छात्रवृति रकम तथा पाठयपुस्तकबाट वञ्चित

लक्ष्मीपुर पतारी गाउँपालिका–४ स्थित श्री आधारभुत विद्यालयका विद्यार्थीहरूले एक वर्षदेखि दलित छात्रवृत्तिको रकम पाएका छैनन् भने यस आर्थिक वर्षमा पाठयपुस्तक पनि पाएका छैनन् । विद्यालयमा लगभग १ सय ८० जना

षडानन्द नगरपालिकामा बम विस्फोट

षडानन्द नगरपालिकाको कार्यालय परिसरमा बम विस्फोट भएको छ । असोज २ गते राति १२ बजेको समयमा अज्ञात पक्षले बम विस्फोट गराएको प्रहरीले जनाएको छ । उपमेयर मरिकार राई चढ्ने गाडीलाई

हिंसापीडित महिला न्यायका लागि प्रहरीमा

सासू र पतिको यातनापछि पीडित भएको भन्दै बर्जु गाउँपालिका–५ की २१ वर्षीया महिला २१ वर्षीया सन्तोषी मेहताले असोज २ गते प्रहरीमा उजुरी दर्ता गराएकी छन् । दुई वर्षअघि सप्तरीको हनुमाननगर

अज्ञात पक्षद्वारा कमलबजार नगरपालिकामा बम विष्फोट

कमलबजार नगरपालिकामा अज्ञात पक्षले असोज २ गते मध्यराति प्रेसर कुकर बम विष्फोट गरेको छ । नगरपालिका कार्यालय अगाडि राति पौने १ बजेतिर रातो र कालो तार जोडेर करिब १ सय

कथित बोक्सीको आरोपविरुद्धको मुद्दा मुल्तवीमा

रूपनी गाउँपालिका–२ की ४० वर्षीया विणादेवी साहलाई कथित बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको आरोपमा सोही ठाउँका ३७ वर्षीय शिवकुमार मण्डल, उनका ३२ वर्षीय भाइ चन्द्रशेखर मण्डल र ३५ वर्षीय धर्मदेव