INSEC Online

📅 २०८३ असार ११

समाचार

प्रहरी हवल्दारले दुई जना कर्मचारीलाई कुटपिट गरेको आरोप

भरतपुर अस्पतालको पोष्टमार्टम कक्षमा कार्यरत दुई जना कर्मचारीलाई अस्पतालमै रहेका प्रहरीले कुटपिट गरेको पीडित पक्षको आरोप छ । कात्तिक ७ गते बिहानको समयमा अस्पतालमा कार्यरत भरतपुर मनपा–१२ बस्ने ४९ वर्षका

स्वास्थ्य चौकी भवन नहुँदा सेवाग्राही मर्कामा, दुई वर्षमा पुरा गर्नुपर्ने भवन ६ वर्षसम्म अधुरै

आठराई त्रिवेणी गाउँपालिका–४ स्थित चाँगेमा स्वास्थ्य चौकी भवन अभावमा सेवाग्राही मर्कामा परेका छन् । स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीका लागि कक्ष, बिरामी चेकजाँच कक्ष, औषधि तथा उपकरण व्यवस्थापनमा समेत कठिन बनेको

अज्ञात पक्षद्वारा गाडीमा आगजनी

बेनी नपा–३, भकिम्लीको डोलेमा बा १३ च ८४३४ नम्बरको गाडीमा अज्ञात पक्षले कात्तिक ७ गते राति आगजनी गरेको छ । डोलेमा रहेको टावर मर्मतका लागि एनसेलले लगेको सोे गाडीमा रातको

प्रतिबन्धित नेकपाकी जिल्ला सक्रेटरी गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीकी काभ्रे जिल्ला सेक्रेटरी ३२ वर्षीया सुन्तली थोकरलाई प्रहरीले कात्तिक ७ गते गिरफ्तार गरेको छ । थोकरलाई पनौती नपा–९ शङ्खुमा रहेको उनकै घरबाट

प्रतिबन्धित नेकपाका कार्यकर्ता पुनः गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका स्याङ्जा जिल्ला सेक्रेटरी कास्की जिल्ला पोखरा मनपा–२७ घर भएका ३३ वर्षीय गोकुल पराजुली, जिल्ला सदस्य स्याङ्जा जिल्ला भिरकोट नपा–२ घर भएका २७ वर्षीय सागर

बलात्कार गरेको आरोपमा कसुर हुने ठहर

१२ वर्षीया बालिकालाई बालविवाह, शरीर बन्धक तथा बलात्कार गरेको आरोपमा पूर्पक्षमा रहेका हिलिहाङ गाउँपालिका–७ का २३ वर्षीय चक्र तामाङविरुद्ध अदालतले असोज ७ गते कसुर हुने ठहर गरेको छ । न्यायाधीश

भूमिगत पल्लो किराँतका नौ जना कार्यकर्ता गिरफ्तार

भूमिगत राजनीति गरिरहेको पल्लो किराँत लिम्बूवान राष्ट्रिय मञ्चका नौ जना कार्यकर्तालाई प्रहरीले कात्तिक ७ गते इलाम सदरमुकामबाट गिरफ्तार गरेको छ । गिरफ्तारीमा पर्नेमा मञ्चका केन्द्रीय सचिव मिक्लाजुङ–५ पाँचथरका ४५ वर्षीय

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाँसगढी नपा–४ पुरुवाका २३ वर्षीय शङ्कर थारूलाई कात्तिक ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक ६ गते बलात्कार गरेको भन्दै

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नपा–२ चिसापानी निवासी ३२ वर्षीय देवबहादुर सुनारलाई कात्तिक ७ गते घरैबाट गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले कात्तिक ६ गते बलात्कार

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उमनपा–१२ का २७ वर्षीय विमल नेपालीलाई कात्तिक ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले प्रलोभन देखाएर कात्तिक ५ गते बलात्कार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया सुस्तमनस्थिति भएकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई कात्तिक ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पाँच महिनाअघि दुई पटक बलात्कार गरी गर्भ रहन

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आँधिखोला गाउँपालिका–५ का २६ वर्षीय चन्द्रबहादुर दमाईलाई कात्तिक ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २९ गते बलात्कार गरेको भन्दै

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको सवालमा प्रदेश सरकार संवेदनशीलः कानुनमन्त्री केसी

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका अधिकारहरूलाई संबोधन नगरिकन सरकारले लिएको समृद्ध नेपाल सुखी नेपाली भन्ने नाराले सार्थकता नहुने एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको महासङ्घ नेपालले बुटवलमा

स्वास्थ्य संस्थामा भिटामिन ए अभाव, ४ सय बालबालिका भिटामिन ए खानबाट वञ्चित

स्वास्थ्य संस्थामा भिटामिन ए को अभाव भएपछि  हुँदा जिल्लाका ४ सय बालबालिका भिटामिन ए खानबाट बञ्चित भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखामा भिटामिन ए औषधि

धामी झाँक्रीको भर पर्दा मृत्यूको जोखिम

अन्ध विश्वासका कारण जिल्लाका बिरामी धामी झाँक्रीको भरपर्दा मृत्युसम्म हुने गरेको देखिएको छ । अदानचुलि गाउँपालिका–३ मा बस्ने २४ वर्षीय प्रदिप रोकायालाई यसै वर्षको असोज ७ गते सर्पले टोकेको भन्दै

बलात्कार गरेको कसुर ठहर, सजाय निर्धारण गर्न बाँकी

सर्वोच्च अदालतले आठ वर्ष पछि बैतडीकी एक बालिकालाई बलात्कार गरेको कसुरमा सागर भट्ट र अमर अवस्थीलाई दोषी ठहर गरेको छ । न्यायाधीश सपना प्रधान मल्ल र हरि फुयाँलको इजलासले उच्च

कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार, आरोपित गिरफ्तार

अग्नीसाईर कृष्णसरवण गाउँपालिका–८ की ३२ वर्षीया शकुन्तलीदेवी सरदारलाई कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार गरेको भन्दै सप्तरी प्रहरीले सोही ठाउँका ३६ वर्षीय बेचन सरदार, २९ वर्षीया मानकीदेवी सरदार, ७० वर्षीय डम्बर

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

लमही नपा-५ की २० वर्षीया प्रिती जयसवालको हत्या गरेको कसुरमा कैद तोकिएका ३० वर्षीय पति प्रदीपकुमार जयसवाललाई प्रहरीले ६ वर्षपछि कात्तिक ६ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ । ०७०

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई कात्तिक ७ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ । पीडित बालिकालाई आरोपितले प्रलोभन देखाएर कात्तिक ५ गते घरमा लगेर बलात्कार

जातीय विभेद गरी कुटपिट गरेको आरोपमा वडा सदस्य गिरफ्तार

तिनाउँ गाउँपालिका-६ मस्यामका ५१ वर्षीय मनविर नेपालीलाई जातीय विभेद गरी कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४४ वर्षीय चुन्नबहादुर बिष्टलाई कात्तिक ६ गते गिरफ्तार गरेको छ । आरोपित बिष्ट तिनाउँ