INSEC Online

📅 २०८३ असार ११

समाचार

भूकम्पले भत्केका १० विद्यालय अझै पुनर्निर्माण भएनन्

जोखिम बस्तीमा परेका सात ओटा र अन्य तीन ओटा गरी भूकम्पका कारण भत्केका रसुवाका १० विद्यालय भवन अझै निर्माण हुन नसक्दा विद्यार्थीहरूलाई पठनपाठनमा समस्या परेको छ । भूकम्प गएको पाँच

स्वास्थ्यचौकीहरूमा औषधि अभाव, बिरामीलाई सास्ती

कृष्णपुर नगरपालिका क्षेत्रभित्र रहेका स्वास्थ्य चौकी र स्वास्थ्य संस्थाहरूमा निःशुल्क वितरण गर्ने औषधि अभाव भएका कारण बिरामीहरूले सास्ती भोग्नु परेको छ । नगरपालिका, प्रदेश सरकार र सङ्घीय सरकारले समयमा औषधि

डेढ महिनासम्म पनि घटनाको छानविन प्रतिवेदन सार्वजनिक भएन

आमाछोदिङमो गाउँपालिका–३ गत्लाङका १९ वर्षीय आशिष तामाङलाई गोसाइकुण्ड गाउँपालिका–२ टिमुरेमा गत भदौ १७ गते दिउँसो ४ः३० बजे टिमुरे प्रहरी चौकीका असई डिल्लीबहादुर श्रेष्ठ र प्रहरी हवल्दार रामबहादुर स्याङ्तानले कुटपिट तथा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मर्चवारी गाउँपालिका–४ का २५ वर्षीय राममिलन कहारलाई कात्तिक २८ गते भैरहवाबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले विभिन्न प्रलोभन देखाइ सिद्धार्थनगर नपा–६

ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता र विद्यार्थीले छात्रवृत्ति पाएनन्

पर्साको जगरनाथपुर गाउँपालिकामा आर्थिक वर्ष २०७६÷०७७ को साउन महिनादेखि सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छैन । ज्येष्ठ नागरिक, एकल महिलाहरूलाई चाडबाडको समयमा समेत भत्ता वितरण नहुँदा आर्थिक कठिनाइ भोग्नु परेको

एम्बुलेन्स सेवा नहुँदा बिरामी मर्कामा, बिरामी बोक्न स्ट्रेचर र डोको प्रयोग गर्नुपर्ने बाध्यता

जिल्लाका चारओटा स्थानीय तहमा एम्बुलेन्स सेवा नहुँदा बिरामी मर्कामा, बिरामी बोक्न स्ट्रेचर र डोको  प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । गत महिना स्थानीय नेर्पा स्वाथ्य चौकीले रिफर गरेपछि त्रिवेणी गाउँपालिका–५

विद्यमान जातीय विभेद चिर्दै गाउँपालिकाको भान्सेमा दलित नियुक्त

सुदूरपश्चिमका जिल्लाहरूमा दलित समुदायका व्यक्तिबाट कार्यालयको भान्सेमा नियुक्त भएको सायदै होला । अझैसम्म पनि यहाँ कथित उपल्लो जातिका मानिसले कथित तल्लो (दलित) जातिका व्यक्तिले पकाएको खाना खाँदैनन् । यति सम्मकी

कञ्चनपुरमा एउटा मतदानस्थल अति संवेदनशील

जिल्ला सुरक्षा समितिले कञ्चनपुरमा तोकिएको एक मतदानस्थल अति संवेदनशील रहेको जनाएको छ । मङ्सिर १४ गते पुर्नबास नपा–३ मा रिक्त रहेको वडा अध्यक्ष पदको लागि गोरख माध्यमिक विद्यालयमा  तोकिएको मतदानस्थल

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा दुल्लु नगरपालिका–८ पौवाका ३५ वर्षीय बीरबहादुर बिकलाई कात्तिक २९ गते घरबाटै गिरफ्तार गरेको छ । कात्तिक १२ गते दुई जना नाबालक छोराहरूसँगै घरमै सुतेकी

आप्रवासी कामदारहरूको अधिकार संरक्षण गर्न पहल गर्ने प्रतिबद्धता सहित काठमाडौँ घोषणा पत्र जारी

आप्रवासी कामदारहरूको अधिकार संरक्षण गर्न पहल गर्ने प्रतिबद्धता सहित काठमाडौँ घोषणा पत्र जारी गर्दै राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको आप्रवासी कामदारको अधिकार संरक्षणसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन कात्तिक २८ गते सम्पन्न

हलेसी क्षेत्रमा खाद्यान्न सङ्कट

असारपछिको लामो खडेरीका कारण वर्षे तथा हिउँदे अन्नबाली नफल्दा हलेसी क्षेत्रमा खाद्यान्न सङ्कट देखिएको छ । असारको खडेरी र त्यसपछि लागेको फौजी किराले मुख्य बालीको रूपमा रहेको मकै, कोदो तथा

५ सय ५८ जना भूकम्प पीडितद्वारा पहिलो किस्ता बापतको रकम नपाएको गुनासो

भोजपुरका भूकम्प पीडितहरूमध्ये ५ सय ५८ जनाले पहिलो किस्ता बापतको रकम नपाएको गुनासो गरेका छन् । ०७२ सालको भूकम्पमा ५ हजार ७ सय ४९ घर पूर्ण रूपमा क्षति भएका थिए

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

दुई वर्षको छोरा सहित २२ वर्षीया महिलालाई बेचबिखन गरेको आरोपमा प्रहरीले भेरीगङ्गा नपा–९ का १८ वर्षीय दिनेश खड्कालाई कात्तिक २७ गते गिरफ्तार गरेको छ । सल्यानकी महिलालाई दुई वर्षीय छोरा

प्रतिबन्धित नेकपाका जिल्ला सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका नवलपरासी (बर्दघाट सुस्ता पूर्व), जिल्ला सदस्य गैँडाकोट नपा–१० बस्ने ६५ वर्षीय परशुराम सापकोटालाई प्रहरीले कात्तिक २८ गते कावासोती नपा–८ बाट गिरफ्तार गरेको छ ।

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

बैतडी जिल्ला दशरथचन्द नगरपालिका–२ घर भई हाल धनगढी उपमहानगरपालिका–३ मित्रनगर डेरा गरी बस्ने ४१ वर्षीया नारू बोहोरालाई कुटपिट गरी घर निकालेको आरोपमा प्रहरीले ४४ वर्षीय पति दिपक बोहरालाई कात्तिक २८

प्रतिबन्धित नेकपाका जाजरकोट इञ्चार्ज गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जाजरकोटका इञ्चार्ज जाजरकोट जिल्ला नलगाड नपा–५ का ४२ वर्षीय प्रेमप्रकाश वलीलाई कात्तिक २८ गते कोहलपुरबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ । जाजरकोटमा एनसेल

जातीय विभेद गरेको घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

दलित समुदायका व्यक्तिहरूलाई जातीय विभेद गरेको आरोपमा सुखिपुर नपा–४ का ५२ वर्षीय उपेन्द्र यादव, औरही गाउँपालिका–३ का ४२ वर्षीय रामचन्द्र यादव र ४६ वर्षीय रामपृत यादवविरूद्ध पीडितहरू सुखिपुर नपा–४ का

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गुलरिया नपा–७ का २४ वर्षीय घनश्याम चौहानलाई कात्तिक २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १४ गते बाँके जिल्ला नेपालगञ्ज

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिका–२५, भैँसेपाटीका ३८ वर्षीय विनोद लामालाई कात्तिक २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक २५ गते दिउँसो प्रलोभनमा पारी

बलाकार प्रयास घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलाकार प्रयास गरेको आरोपमा प्रहरीले भारतीय नागरिक २५ वर्षीय कोमल शर्मालाई कात्तिक २८ गते गजुरी गाउँपालिका–६ बन्छेटारबाट गिरफ्तार गरेको छ । घरमा टिभी हेरेर बसिरहेकी युवतीलाई कपडा