नागरिक समाज र सञ्चार समाजप्रति जवाफदेही हुनुपर्नेमा जोड
नागरिक समाज र सञ्चार जगत समाजप्रति जबाफदेही हुनुपर्ने एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । काठमाडौँको बुद्धनगरमा जेठ २७ गते सम्पन्न पारस्परिक जबाफदेहिता परियोजना अन्तर्गत ‘विकासका लागि नागरिक समाज तथा सञ्चारजगत





