स्थानीय सरकार र नागरिक समाजको सहकार्यमा चुनौतीभन्दा अवसर धेरैः सरोकारवाला
नागरिक समाज सङ्घसंस्था र स्थानीय सरकारबिचको सहकार्यमा धेरै अवसरहरू रहेको सरोकारवालाहरूले बताएका छन् । नागरिक समाज सक्रिय भएमा स्थानीय सरकार पारदर्शी र जबाफदेही हुने उनीहरूले बताएका हुन् । पारस्पारिक जबाफदेहिता





