INSEC Online

📅 २०८३ श्रावण ७

इन्सेक गतिविधि

भूकम्प गएको तीन वर्षमा ५ हजार ४ सय ८३ घरमात्र पुनर्निर्माण

भूकम्प गएको तीन वर्षबितिसक्दा पनि मकवानपुरमा ५ हजार ४ सय ८३ घरमात्र पुनर्निर्माण भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मकवानपुरले जेठ २३ गते हेटौँडामा आयोजना गरेको भूकम्पपीडितहरूको पुनर्निर्माणको

स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवाग्राही र सेवा प्रदायकबिच अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनगढीको आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवाग्राही र सेवा प्रदायकबिच अन्तरक्रिया कार्यक्रम जेठ २२ गते धनगढीमा सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक धनगढी

सेवाग्राही र सेवाप्रदायकबिच अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार निगरानी समूह, कञ्चनपुरको आयोजनामा जेठ २२ गते आयोजित सेवा प्रदायक र सेवाग्राहीबिचको अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख फैरू तामाङले शिक्षा, स्वास्थ्य

मानव अधिकार प्रवर्धन कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) काठमाडौँ कार्यालयको आयोजनामा जेठ २२ गते काभ्रेको धुलिखेलमा मानव अधिकार उल्लङ्घन तथा ज्यादती पीडितहरूको अधिकार प्रवर्धन कार्यक्रमको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा

वार्षिक समीक्षा बैठक सम्पन्न

इन्सेक नेपालगञ्जको आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा स्थानीय स्तरका जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) कार्यक्रमको वार्षिक समीक्षा बैठक जेठ २२ गते नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक

सरकारले निःशुल्क वितरण गर्दै आएको औषधि नपाएको गुनासो

सरकारले स्वास्थ्य संस्थाबाट निःशुल्क वितरण गर्दै आएको औषधि नपाएको एक कार्यक्रमका सहभागिले गुनासो गरेका छन् । जेठ २१ गते डडेल्धुरा सदरमुकाममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) डडेल्धुराले आयोजना गरेको ‘डडेल्धुरामा

भूकम्प पुनर्निर्माण कार्य सुस्त गतिमा भएकोमा चिन्ता व्यक्त

जिल्ला समन्वय समिति सिन्धुलीका संयोजक शङ्कर बर्माले सिन्धुलीको पुनर्निर्माणको गति सुस्त भएकोमा चिन्ता व्यक्त गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र जिल्लास्तरीय मानव अधिकार सञ्जाल सिन्धुलीको संयुक्त आयोजनामा

बालविवाह न्यूनीकरणसम्बन्धी सडक नाटक ‘बालिका’ प्रदर्शन

इन्सेक र जिल्लास्तरीय युवा समूहको आयोजनामा डिस्ट्रिक इभेन्ट अर्गनाइजरको प्रस्तुती रहेको बाल विवाह न्यूनीकरणसम्बन्धी सडक नाटक ‘बालिका’ जेठ २० गते म्याग्दे गाउँपालिका-२ जामुनेस्थित राधा माविमा प्रदर्शन गरिएको छ । बालविवाहको

सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जिल्ला स्तरीय सरोकारवालाहरूसँगको अन्तरक्रिया कार्यक्रम सिरहामा जेठ १९ गते समपन्न गरेको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत सञ्चालन