बालविवाह, बलात्कार र सम्बन्ध विच्छेद मानव अधिकारका लागि चिन्ताको विषय
जिल्ला अदालत सल्यानका न्यायाधीश मदनबहादुर धामीले बालविवाह, बहुविवाह, बलात्कार, सम्बन्ध विच्छेद जस्ता घटना सल्यान जिल्लाको मानव अधिकारको लागि चिन्ताको विषय बनेको बताएका छन् । जिल्लाको मानव अधिकारको अवस्थाबारे बुझ्न सल्यान





