INSEC Online

📅 २०८३ श्रावण ५

इन्सेक गतिविधि

इन्सेकद्वारा सञ्चालित कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मध्यमाञ्चल क्षेत्रीय कार्यालय अन्तर्गत आर्थिक वर्ष २०७२/०७३ मा सञ्चालित विभिन्न कार्यक्रमहरूमाथि वार्षिक समीक्षा बैठक सम्पन्न भएको छ ।  मध्यमाञ्चल क्षेत्रीय कार्यालयको आयोजनामा असार २९ गते

मानव अधिकार रक्षकका लागि क्षमता अभिवृद्धि तालिम सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जको आयोजनामा मानव अधिकार रक्षकका लागि दुई दिने तालिम असार २७ गतेदेखि नेपालगञ्जमा सुरू भएको छ ।   तालिममा राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय निर्देशक

शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा अन्तरक्रिया सम्पन्न

इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यलय पोखरा र मानव अधिकार निगरानी समूह कास्कीको संयुक्त आयोजनामा पोखरामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा क्षेत्रीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।   कार्यक्रममा सहभागिहरूले

सामाजिक चेतनाको अभिबृद्धिले मानव अधिकारको प्राप्तिः क्षेत्रिय प्रशासक पाण्डे

समाजमा फरकफरक बुझाई भएका नागरिक हुने भएकाले सामाजिक चेतनाको विकासले मात्रै मानव अधिकारको प्रत्याभूती दिलाउन सजिलो हुने सुदूरपश्चिम क्षेत्रिय प्रशासन कार्यालय दिपायलका क्षेत्रीय प्रशासक लोकहरी पाण्डेले बताएका छन् ।  

शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी क्षेत्रीयस्तरको अन्तरक्रिया कार्यक्रम असार २० गते हेटौँडामा सम्पन्न भएको छ ।   अनौपचारिक क्षेत्र

खाद्य अधिकारका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यालय, पोखराको आयोजनामा असार २० गते खाद्य अधिकारका विषयमा पर्वतमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।   अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी