लाभग्राहीले समयमै भुक्तानी नपाउँदा अरूलाई पनि समस्या
पुनर्निर्माण सम्पन्न गरिसकेका लाभग्राहीले समयमै भुक्तानी नपाउँदा अरूलाई पनि समस्या पर्ने डरले पुनर्निर्माणमा समस्या आएको सरोकारवालाको गुनासो छ । प्राविधिक कुरा नबुझेका र लेखपढ नभएकाहरू समेत प्रभावित भएको सरोकारवालाहरूले बताएका





