नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पुर्व वार्षिक समीक्षा सदरमुकाम मङ्गलसेनमा कात्तिक २० गते सम्पन्न भएको छ । अछाम–२ का सङ्घीय सांसद यज्ञबहादुर बोगटीको प्रमुख





