नागरिक समाज र स्थानीय सरकारबिच सहकार्यको आवश्यकतामा जोड
सरकारले परिकल्पना गरेको सुखी र समृद्धि नेपालको अभियानलाई सफल पार्न नागरिक समाज र स्थानीय सरकारबिचको सहकार्यको आवश्यकताका सरोकारवालाहरूले जोड दिएका छन् । भक्तपुरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले असोज ७





