जानप्रतिनिधि तथा मानव अधिकार निगरानी समूहको क्षमता अभिबृद्धिसम्बन्धी तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदुरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा जनप्रतिनिधि तथा मानव अधिकार निगरानी समूहका सदस्यहरूका लागि आयोजित दुई दिने क्षमता अभिबृद्धि तालिम असोज १८ गते डडेल्धुरामा सम्पन्न गरिएको





