INSEC Online

📅 २०८३ श्रावण ७

इन्सेक गतिविधि

सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा मेलम्ची नगरपालिका–१० सञ्जेलटारमा भदौ २९ गते भूकम्प पीडितको अवस्थाका विषयमा सार्वजनिक सुनुवाइ गरिएको छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति राजेन्द्रमान ताल्चाभडेलले

एफके युथ एक्सचेञ्ज कार्यक्रमः एक खुल्ला विश्वविद्यालय

एफके एक्सचेञ्ज कार्यक्रमका सहभागीहरूले युथ एक्सचेञ्ज कार्यक्रम ज्ञान हासिल गर्ने एक खुल्ला विश्वविद्यालयको रूपमा रहेको बताएका छन् । अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ७ को कार्यालय धनगढीको आयोजनामा भदौ

इन्सेकद्वारा सुर्खेत कारागार अनुगमन, व्यवस्थापनमा कठिनाइ

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का व्यवस्थापन विभाग प्रमुख पे्रमप्रसाद पराजुलीसहितको अधिकारकर्मीको टोलीले भदौ २७ गते सुर्खेत कारागारको अनुगमन गरेको छ । अनुगमनको क्रममा टोलीले लामो समयदेखि कष्टपूर्ण जीवनयापन गरिरहेका

स्थानीय तहले नागरिकहरूलाई उत्पादनमुखी बनाउनु पर्नेमा जोड

स्थानीय तहले आफ्ना नागरिकहरूलाई उत्पादनमुखी बनाउनु पर्नेमा इन्सेक केन्द्रीय कार्यालयका अर्थ तथा प्रशासन प्रमुख प्रेम पराजुलीले जोड दिएका छन् । इन्सेकद्वारा सञ्चालित इएलपी परियोजनाको अनुगमनका क्रममा भदौ २६ गते पराजुलीले

जनप्रतिनिधि र निगरानी समूहका सदस्यलाई क्षमता अभिवृद्धि तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ५ कार्यालय नेपालगञ्जको आयोजनामा कपिलवस्तुको तौलिहवामा मानव अधिकार निगरानी समूहका सदस्य तथा जनप्रतिनिधिहरूलाई क्षमता अभिवृद्धिसम्बन्धी दुई दिने तालिम भदौ २३ गते सम्पन्न गरिएको छ

जनप्रतिनिधि र निगरानी समूहका सदस्यलाई क्षमता अभिबृद्धि तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ५ नं प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा पाल्पाको बगनासकाली गाउँपालिकामा मानव अधिकार निगरानी समूहका सदस्य तथा जनप्रतिनिधिहरूलाई क्षमता अभिवृद्धिसम्बन्धी दुई दिने तालिम भदौ २० गते सम्पन्न

मानव अधिकारमैत्री कानुन निर्माणमा जोड

मानव अधिकारमैत्री कानुन निर्माणका लागि प्रदेश सरकारको भूमिकाको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम प्रदेश ३ संसदको प्रदेश मामिला समिति र इन्सेक प्रदेश ३ नम्बर कार्यक्रलयले संयुक्त रूपमा

बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि क्षमता अभिवृिद्ध तालिम सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यलय पोखराको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम भदौ १७ गतेदेखि दमौलीमा सुरू भएको छ । स्थानीय

कृषि क्षेत्रमा बजेट बढाउने स्थानीयतहको प्रतिवद्धता

स्थानीय तहका जनप्रतिनिधिहरूले कृषि क्षेत्रमा बजेट बढाउने प्रतिबद्धता गरेका छन् । इन्सेक नेपालगञ्जको आयोजनामा भदौ १५ गते सम्पन्न तालिममा मधुवन नपाका जनप्रतिनिधिहरूले उक्त प्रतिबद्धता गरेका हुन् । मानव अधिकार निगरानी