१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सम्पन्न
भिमेश्वर नगरपालिकाको आयोजना र इन्सेक लगायतका संघसंस्थाहरुको सहकार्यमा ०८२ मंसिर २३ र २४ गते चरिकोटमा विभिन्न कार्यक्रमहरु गरी १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सम्पन्न भएको छ । ०८२ मंसिर
भिमेश्वर नगरपालिकाको आयोजना र इन्सेक लगायतका संघसंस्थाहरुको सहकार्यमा ०८२ मंसिर २३ र २४ गते चरिकोटमा विभिन्न कार्यक्रमहरु गरी १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सम्पन्न भएको छ । ०८२ मंसिर
नेपाल मानवअधिकार वर्ष पुस्तक २०२६ का लागि २०२५ जनवरीदेखि डिसेम्वरसम्म दाङमा अभिलेख गरिएका घटनाहरुको प्रकाशनपूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर २४ गते घोराहीमा सम्पन्न भयो । मानवअधिकार सञ्जाल दाङका अध्यक्ष केशवकुमार
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत ०८२ मंसिर २३ गते हेटौंडा उपमहानगरपालिका–९ मा बढ्दो महिला हिंसा र न्यूनिकरणका उपाय विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार
७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय हेटौँडा, गैरसरकारी संस्था महासंघ बागमती प्रदेश, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) वागमती प्रदेश कार्यालय, मानव अधिकार
७७ औँ अन्तर्राष्ट्रिय मानवअ धिकार दिवसको अवसरमा ०८२ मंसिर २४ गते धादिङबेसीमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व समीक्षा र युवा मानव अधिकार रक्षक संजालको गठन गरिएको छ
‘‘मानव अधिकार हामी सबैको अपरिहार्य आधार’’ भन्ने मुल नाराका ७७ औँ अन्राष्ट्रिय मानव अधिकार दिवस मङ्सिर २४ गते डिसेम्बर १० तारेखका दिन धनगढीमा प्रभातफेरी गरी मनाइएको छ । सुदूरपश्चिम प्रदेश
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा सिन्धुपाल्चोकको चौतारामा ०८२ मङ्सिर २४ गते प्रभातफेरी तथा सन्देशमूलक लोकदोहोरी प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । चौतारा स्थित भिन्तुना चोकबाट शुरु भएको प्रभातफेरी कार्यक्रम टुडिखेल
मन्थली नगरपालिकाको आयोजना तथा गैर सरकारी संस्था महासङ्घ रामेछाप¸ इन्सेक र जिल्ला प्रहरी कार्यालय रामेछापको समन्वय तथा सहकार्यमा ०८२ मंसिर २४ गते आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले मानव अधिकारको अवस्था सन्तोकजनक
७७ औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा ०८२ मङ्सिर २३ गते धनुषामा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा आयोजित कार्यक्रमका सहभागीहरुले सुरक्षा र संरक्षणका लागी ऐन बन्नु पर्ने माग गरेका छन् ।