INSEC Online

📅 २०८३ असार १८

इन्सेक गतिविधि

सेवा प्रवाह, वर्तमान चुनौती र आवश्यकताका सन्दर्भमा अन्तरसम्वाद सम्पन्न

इन्सेक सुदूपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना, डिसिएको सहयोग र कैलारी गाउँपालिकास्तरीय मानव अधिकरा समूहको समन्वयमा कैलारी गाउँपालिकामा सेवा प्रवाह, वर्तमान चुनौती र आवश्यकता विषयक अन्तरसंवाद कार्यक्रम ०८२ कात्तिक २७ गते

कानुनी प्रकृयामा जानकालागि इन्सेकद्वारा आर्थिक सहयोग 

आर्थिक अवस्था कमजोर भई कानुनी प्रक्रियामा जान समस्यामा परेकी जानकी गाउँपालिका–६ पिपरहवाकी ४२ वर्षीया निलम गोडियालाई इन्सेक लुम्बिनी प्रदेश कार्यालयले कानुनी प्रक्रियामा जानका लागि संरक्षण परियोजना अन्तर्गत मानव अधिकार सहायता

लोकतन्त्र र निर्वाचन विषयक छलफल कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानद्वारा संयुक्त रूपमा आयोजित “लोकतन्त्र र निर्वाचन” विषयक छलफल कार्यक्रम ०८२ कात्तिक २५ गते काठमाडौँमा सम्पन्न भएको छ । छलफल कार्यक्रममा

विभिन्न घटनामा पीडित भएका महिलाहरू र इन्सेकबिच छलफल

विभिन्न घटनामा पीडित भएका महिलाहरुसँग अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का कार्यकारी निर्देशक विजयराज गौतमको नेतृत्वमा सिन्धुपाल्चोकमा ०८२ कात्तिक २२ गते छलफल कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा

मानव अधिकारको अवस्थाका बारेमा नागरिक समाजसँग छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रीय कार्यालयको आयोजना र बागमती प्रदेश कार्यालयको संयोजनमा ०८२ कात्तिक २२ गते सिन्धुपाल्चोक जिल्लाको मानव अधिकारको अवस्था र इन्सेकको भूमिका बारे नागरिक समाजका प्रतिनिधिहरुसँग चौतारामा

कानुनी प्रक्रियामा जानका लागि इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भई कानुनी प्रक्रियामा जान लेकवेसी नगरपालिका-१ की ३३ वर्षीया रिता कँडेललाई इन्सेक कर्णाली प्रदेश कार्यालयले कानुनी प्रक्रियामा जानका लागि ०८२ कात्तिक २१ गते सात हजार रुपियाँ सहयोग

मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न

कर्णाली प्रदेश स्तरीय मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न भएको छ । ०८२ कात्तिक २० गते इन्सेक कर्णाली प्रदेश कार्याल्यका संयोजक नारायण सुवेदीको अध्यक्षमा बसेको बैठकले सहायता कक्षमा पेस भएका

कानुनी प्रक्रियामा जानका लागि इन्सेकको सहयोग

अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० ले बलात्कार घटनाकी पीडित १५ वर्षीया बालिकाको परिवारलाई न्यायमा पहुँचका लागि डिसीएको सहयोगमा सञ्चालित संरक्षण परियोजना अन्तर्गत १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ

कानुनी प्रक्रियामा जानका लागि इन्सेकको सहयोग

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले हिंसामा परेकी २४ वर्षीया अर्चनाकुमारी महासेठलाई न्यायमा पहुँचका लागि डिसीएको सहयोगमा सञ्चालित संरक्षण परियोजना अन्तर्गत १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।