आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसम्बन्धी प्रदेशस्तरीय कार्यशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको छायाँ प्रतिवेदन तयारीबारे प्रदेशस्तरीय कार्यशाला पुस २ गते विराटनगरमा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेकका पूर्व





