मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजना र डिसिएको आर्थिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८२ मङ्सिर २ गते जनकपुरधाममा सम्पन्न भएको छ । इन्सेक मधेस प्रदेश संयोजक
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजना र डिसिएको आर्थिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८२ मङ्सिर २ गते जनकपुरधाममा सम्पन्न भएको छ । इन्सेक मधेस प्रदेश संयोजक
इन्सेकद्वारा गठित बागमती प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जालको पहिलो बैठक ०८२ कात्तिक ३० गते हेटौँडामा सम्पन्न भएको छ । अधिवक्ता दिपेन्द्र ढकालको अध्यक्षतामा सम्पन्न बैठकले आगामी समयका लागि कार्ययोजना
डिसिए नेपाल र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को साझेदारीमा सञ्चालित संरक्षण परियोजना अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय वातावरणीय मानव अधिकार समितिको बैठक समितिका अध्यक्ष्य हुमकान्त कँडेलको अध्यक्षतामा ०८२ मङ्सिर १ गते
डिसिए नेपाल र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को साझेदारीमा संरक्षण परियोजना अन्तर्गत बैजनाथ गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक ०८२ कात्तिक २८ गते बैजनाथ गाउँपालिका–५ स्थिति अरनिको बाजारमा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजनामा ०८२ कात्तिक ३० गते हेटौडामा बागमती प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ । बागमती प्रदेश स्तरीय मानव अधिकार रक्षक
मानवअधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशकाे बैठक ०८२ कात्तिक २८ गते वीरेन्द्रनगरमा सम्पन्न गरिएको छ । सञ्जालका अध्यक्ष पिताम्बर ढकालकाे अध्यक्षतामा बसेकाे बैठकले सञ्जालकाे एक वर्षे कार्ययाेजना पास, सञ्जालमा छुटेका सदस्य
आर्थिक अवस्था कमजोर भई कानुनी प्रक्रियामा जानका लागि इन्सेक कर्णाली प्रदेश कार्यालयले ०८२ कात्तिक २८ गते वीरेन्द्रनगर नगरपालिका-९ की ३६ वर्षीया सैदुन बानुलाई आठ हजार रुपियाँ सहयोग गरेको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजना, डिसिएको आर्थिक सहयोग र कायापलटको समन्वयमा वातावरणीय अधिकार संरक्षण विषयक सार्वजनिक बहस कार्यक्रम जनकपुरधाममा ०८२ कात्तिक २९ गते सम्पन्न भएको छ ।
डिसिए नेपाल र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को साझेदारीमा संरक्षण परियोजना अन्तर्गत राप्तीसोनारी गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक ०८२ कात्तिक २७ गते राप्तीसोनारी गाउँपालिका–२ को अगैयामा सम्पन्न भएको