INSEC Online

📅 २०८३ श्रावण ११

हुम्ला

जिल्ला अस्पतालमा उपचार हुन नसक्दा गर्भवति महिला जोखिममा

जिल्ला अस्पतालमा पर्याप्त स्रोत साधनको अभावमा सुत्केरी गराउन नसकेपछि महिलाको ज्यान जोखिममा भएको छ । पेटभित्रै बच्चाको मृत्यु भएपछि आमाको अवस्था जोखिममा रहेको डाक्टरहरूको भनाई

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

१० वर्षीया बालिका बलात्कार घटनाका आरोपित १५ वर्षीय बालकविरूद्ध पीडित पक्षले जेठ ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । आरोपितले बालिकालाई प्रलोभनमा पारेर

शिक्षकद्वारा स्वास्थ्यकर्मीमाथि कुटपिट

चङ्खेली गाउँपालिका–३ मिमी घर भई हाल सोही गाउँपालिका स्वास्थ्य संयोजक ५० वर्षीय कालिबहादुर बुढालाई चङ्खेली गाउँपालिका–४ पाली स्थित गौरी शङ्कर प्राविका प्रधानाध्यापक अमृत रोकायाले कुटपिट

आर्थिक अभावका कारण उपचारमा समस्या

जन्मेको तीन महिनापछि छारे रोगबाट पीडित बनेका सिमकोट गाउँपालिका-७ को चौगानफयाका सात वर्षीय लोकेश शाहीको उपचारमा आर्थिक अभाव भएको छ । घरको आर्थिक अवस्था कमजोर

सामुदायिक स्वास्थ्य एकाइमा खानेपानीको समस्या

सिमकोट गाउँपालिका–१ को कुम्लिङ सामुदायिक स्वास्थ्य एकाइमा खानेपानीको समस्या भएको छ । स्वास्थ्य एकाइ सञ्चालन भएको सात वर्षभन्दा बढी हुँदा पनि खानेपानीको व्यवस्था नहुँदा सेवाग्राही मर्कामा परेका

स्वास्थ्य चौकीमा मोटरसाइकल पार्किङ गर्दा सेवाग्राहीलाई समस्या

अदानचुली गाउँपालिकाका वडाध्यक्षहरूका लागि ल्याइएका दश वटा मोटरसाइकल स्वास्थ्य चौकीको भवनमा राख्दा सेवाग्राहीलाई सास्ती भएको छ । अदानचुली गाउँपालिका–३ श्रीनगर स्थित स्वास्थ्य चौकीमा बिरामीको बेड

एक सातादेखि विद्यालयमा तालाबन्दी हुँदा पठनपाठन प्रभावित

खार्पुनाथ गाउँपालिका–१ स्थित कैलाश आधारभूत विद्यालयमा ०७७ चैत २९ गतेबाट तालाबन्दी हुँदा विद्यार्थीहरूको पठनपाठन प्रत्यक्ष रूपमा प्रभावित भएको छ । प्रधानाध्याक नियुक्तिमा दलीय विवाद हुँदा

स्थानीयद्वारा रेडियो श्रीनगरमा तोडफोड गरेको व्यवस्थापनको आरोप

अदानचुली गाउँपालिका–२ मा रहेको रेडिया श्रीनगरमा अदानचुली गाउँपालिकाका केही स्थानीयले वैशाख ३ गते तोडफोड गरेको रेडियो व्यवस्थापनले आरोप लगाएको छ । रेडियोमा कोही नभएको मौका

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ र १७ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुर्खेतको वीरेन्द्र नगरपालिका–१७ सुर्खेत घरभई हाल सिमकोट गाउँपालिका–१ दोजाम गाउँ बस्ने २४ वर्षीय

बलात्कार घटनाका अरोपित गिरफ्तार

४६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दार्चुलाको लेकाम गाउँपालिका–२ का २५ वर्षीय लोकेन्द्र साउदलाई ०७७ चैत ३१ गते गिरफ्तार गरेको छ । पीडित

गाउँपालिकाले सयममा सिफारिस नदिदा गर्भवती महिलाको ज्यान गएको पीडित पक्षको आरोप

चंखेली गाउँपालिका–५ नेप्काकी ३७ वर्षीया वेल्कु तामाङलाई थप उपचारका लागि सुर्खेत लैजान हवाई उद्धारका लागि चंखेली गाउँपालिकाले समयमा सिफारिस दिन नसक्दा चैत ३० गते उनको

डेढ वर्षदेखि चौरमा पठनपाठन गराउन बाध्य

ताँजाकोट गाउँपालिका –२ मैलामा रहेको धर्मोदय माविका विद्यार्थी डेढ वर्षदेखि चौरमा पठनपाठन गर्न बाध्य भएका छन् । ०७६ साउन ३१ गते आएको बाढीले विद्यालय भवन

९ महिनादेखि खाने पानीबाट बञ्चित

अदानचुली गाउँपालिकाका चार वडाका स्थानीयहरू ९ महिनादेखि शुद्ध पानीबाट बञ्चित भएका छन् । उपभोक्ता समिति र चौकीदारको लापरवाहिका कारण वडा नम्बर १ देखि ४ का

मानव अधिकार रक्षक सञ्जाल गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा चैत १० गते जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ । मानव अधिकारको क्षेत्रमा क्रियाशील अधिकारकर्मीहरू

स्वास्थ्य चौकी बन्द हुँदा सेवाग्राही प्रभावित

चंखेलि गाउँपालिका –४ को तल्लो पालीस्थित स्वास्थ्य चौकीमा मङ्सिर महिनादेखि स्वाथ्यकर्मी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ । ०७७ मङ्सिरको पहिलो हप्तामा चिसो छल्ने बहानामा घर

हुम्लाका स्थानीय कुहिएको चामल खान बाध्य

सर्केगाड गाउँपालिका भित्रका स्थानीयहरू कुहिएको चामल खान बाध्य भएका छन् । सर्केगाड गाउँपालिका –१ जैरका दिलबहादुर कार्कीले दुई घन्टा हिडेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी

चिसो छल्न गएका कर्मचारी नफर्किँदा सेवाग्राही मर्कामा

हिमपात र चिसोबाट बच्न भन्दै जिल्ला बाहिर गएका नाम्खा गाउँपालिकामा कार्यरत प्राय कर्मचारी काममा नफर्किँदा सेवाग्राहीलाई समस्या भएको छ । कर्मचारी नभएपछि जन्म, मृत्य, बसाई

स्थानीयको कुटपिटबाट वडाध्यक्ष थापा घाइते

स्थानीयको कुटपिटबाट अदानचुली गाउँपालिका–१ का अध्यक्ष ४८ वर्षीय रग थापा घाइते हुनुभएको छ । अदानचुली गाउँपालि–१ कै ३३ वर्षीय मानवहादुर थापा, ३० वर्षीय बरुण महतारा,

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले नाम्खा गाउँपालिका–२ च्यादुकका ४५ वर्षीय छवाङ् छिमेल लामालाई माघ ३ गते गिरफ्तार गरेको छ । आरोपितले महिलालाई पुस

तुइनको कष्टकर यात्राले स्थानीयलाई सास्ती

खार्पुनाथ गाउँपालिकाका जनप्रतिनिधि कार्यालय सहयोगीको भरमा दिनहुँ तुइन तर्न बाध्य छन् । तर सहयोगिको अभावमा स्थानीयलाई भने वारपार गर्न समस्या भएको छ । खार्पुनाथ गाउँपालिका–५

अन्य

भिडियो