INSEC Online

📅 २०८३ श्रावण ११

हुम्ला

अविरल वर्षाले गरेको क्षतिको राहत नपाएको पहिरो पीडितको गुनासो

गत साउन १२ गते परेको अविरल वर्षाका कारण भएको क्षतिको राहत नपाएको पहिरो पीडितहरुले गुनासो गरेका छन् । सर्केगाड गाउँपालिका–६ बराई गाउँमा अविरल वर्षाका कारण

स्वास्थ्यचौकीमा खानेपानीको अभाव, कर्मचारी र सेवाग्राहीलाई सास्ती

अदानचुली गाउँपालिका–३ स्थित श्रीनगर स्वास्थ्यचौकीमा खानेपानीको अभाव भएको छ । स्वास्थ्य जस्तो अत्यावश्यक क्षेत्रमा खानेपानीको अभाव भएपछि श्रीनगर स्वास्थ्यचौकीका कर्मचारी र सेवाग्राहीले सास्ती खेप्नु परेको

दुर्गमका नागरिकको पीडा : १० किलो नुन पाउन नागरिकता अनिवार्य, नागरिकता नभए नुन पाउनबाट वञ्चित

जिल्लाकाे सिमकोट, नाम्खा र खार्पुनाथ गाउँपालिकाका नागरिकले नुन पाउनका लागि नागरिकताको फोटोकपी पेस गर्नु पर्ने बाध्यता छ । नागरिकता नभए स्थानीयबासी नुन पाउनबाट वञ्चित हुनु

६ महिनादेखि आमा सुरक्षाको रकम नपाएको सुत्केरी महिलाको गुनासो

सरकारले मातृ मृत्युदरमा कमी ल्याउने उद्देश्यका साथ ल्याइएको ‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम’ अन्तर्गत सिमकोट गाउँपालिका–७ चौगनफयाका सुत्केरी आमाले पाउने सेवा सुविधा गत साउन

दादुरा–रुबेला विरुद्धको खोप लगाउनबाट ५४ जना बालबालिका वञ्चित

नाम्खा गाउँपालिका–६ लिमीका बालबालिका दादुरा–रुवेला खोप लगाउनबाट वञ्चित भएका छन् । देशभर ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप लगाउने राष्ट्रिय अभियान सञ्चान

विद्यालयमा अझै सम्म पुगेन पाठ्य पुस्तक : पढाइ प्रभावित

नयाँ शैक्षिक सत्र सुरु गर्ने विषयको अन्योलताले हालसम्म विद्यार्थीको हातमा कतै गत वर्षको पुस्तक पुगेको छ त कतै पुस्तक नै नपुगेको पाइएको छ । गत

पाठ्य पुस्तक सदरमुकाममा थन्किएपछि विद्यालयमा पठन पाठन प्रभावित

जिल्लाको उत्तरी क्षेत्रका विद्यालयहरूको पाठ्य पुस्तक सदरमुकाम सिमकोटमै थन्किएपछि विद्यार्थीको पठनपाठनमा प्रभावित भएको छ । शैक्षिकसत्र फागुन २ गतेबाट सुरू पनि पाठ्य पुस्तक नभएर विद्यालयमा

स्थानीयद्वारा विद्यालयमा तालाबन्दी : पठनपाठन प्रभावित

सर्केगाड गाउँपालिका–३ उनापानी स्थित देवकोटा आधारभूत विद्यालयको हाजिरी फाइल वडा कार्यालयले लगेपछि गाउँका स्थानीयले फागुन २१ गते विद्यालय तालाबन्दी गरेका छन् । विद्यालयमा तालाबन्दी भएपछि

अज्ञात पक्षद्वारा विद्यालयमा तोडफोड

अदानचुली गाउँपालिका–३ गोरपाली स्थित कालदेव प्राथामिक विद्यालयमा अज्ञात पक्षद्वारा फागुन १२ गते तोडफोड गरेको छ । रातीको मौका पारेर अज्ञात पक्षले विद्यालयमा तोडफोड गरेको सोही

बलात्कार घटनाका आरोपित गिरफ्तार

३८ वर्षीया अपाङ्गता भएकी एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले अदानचुली गाउँपालिका–६ पाल्सका ३० वर्षीय दिपक टमटालाई फागुन १३ गते गिरफ्तार गरेको छ । घरमा

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता

३८ वर्षीया अपाङ्गता भएकी एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले अदानचुली गाउँपालिका–६ पाल्सका ३० वर्षीय दिपक टमटाविरुद्ध फागुन ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता

डेढ महिनादेखि सरकारी कार्यालय प्रमुख विहीन : सेवाग्राहीलाई समस्या

हिउँदे समय लागे संगै जिल्लामा रहेका सरकारी कार्यालयहरू डेढ महिनादेखि कार्यालय प्रमुख विहीन भएपछि सेवाग्राहीलाई समस्या भएको छ । जिल्लामा अत्याधिक चिसो बढ्ने भएका कारण

पर्याप्त स्रोत साधनको अभावले उपचार हुन नसकेपछि जिल्ला बाहिर रेफर

आगलागीबाट शक्त घाइते भएकी खार्पुनाथ गाउँपालिका–५ स्थित डाँडाबाडा याङचुकी ३९ वर्षीया लक्ष्मी सिंहलाई जिल्लामा अस्पतालमा भर्ना भएको एक साता सम्ममा पर्याप्त स्रोत साधनको अभावले  उपचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले अदानचुली गाउँपालिका–३ गोरपालीका २० वर्षीय हर्क बुमीलाई माघ २९ गते गिरफ्तार गरेको छ । आरोपितले माघ २५ गते

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता

४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा अदानचुली गाउँपालिका–३ गोरपालीका २० वर्षीय हर्क बुमीविरुद्ध माघ २५ गते गल्फागाड प्रहरी चौकी श्रीनगरमा उजुरी दर्ता भएको छ ।

चक्कु प्रहार गरी घाइते बनाएको घटनाका आरोपित गिरफ्तार

सिमकोट गाउँपालिका–३ स्थित तोर्पा गाउँका ५५ वर्षीय भाइ फुर्वा लामालाई चक्कु प्रहार गरेर घाइते बनाएको आरोपमा प्रहरीले सोही ठाउँका ६५ वर्षीय दाइ निमा छिरिङ लामालाई

एक महिनादेखि खानेपानी बन्द, स्थानीयबासी नदीको दुषित पानी पिउन बाध्य

खार्पुनाथ गाउँपालिका–५ स्थित याङ्चु गाउँका स्थानीयबासी एक महिनादेखि खानेपानीबाट बञ्चित भएका छन् । स्काभेटरले स्यालाबाडा गाउँ भन्दा माथिदेखि खर्पेल गाउँसम्मको सडक निर्माण गर्ने क्रममा खानेपानीको

समाचार लेखेकै भरमा धम्की दिएको पीडित पत्रकारको आरोप

अदानचुली गाउँपालिका–१ कलखे घर भइ जनता मिडियाका प्रबन्ध निर्देशक एवम नेपाल पत्रकार महासंघ हुम्लाका सदस्य २२ वर्षीय चक्र दानीलाई खार्पुनाथ गाउँपालिका–१ देउकुडी घर भइ कर्णाली

स्वास्थ्य चौकीमा सोलार व्यवस्था नहुँदा सुत्केरी गराउन समस्या

अदानचुली गाउँपालिका –३ स्थित श्रीनगर स्वास्थ्यचौकीमा सोलार व्यवस्था नहुँदा सेवाग्राहीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा विद्युतको वैकल्पिक स्रोतको रुपमा सोलारको प्रयोग रहेको थियो ।

अनुदानको नुन बाजुरामा अलपत्र, स्थानीयलाई समस्या

अनुदान वापतको १ सय ६० बोरा नुन बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको कवडीमा अलपत्र परेको छ । नुन पाँच वर्षदेखि अलपत्र परेको हो । कवाडीमा एक

अन्य

भिडियो