INSEC Online

📅 २०८३ श्रावण ११

हुम्ला

समयमा स्वास्थ्य विमा नविकरण नहुँदा स्थानीय नागरिक स्वास्थ्य सेवाबाट वञ्चित

जिल्लामा समयमा विमा नविकरण नहुँदा स्यानीय नागरिक स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् । दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य विमाले निकै राहत गर्ने भनिएता पनि यस जिल्लाको

गाउँपालिका केन्द्रमा खानेपानीको समस्या : एक ग्यालेन पानी भर्दा दुई दिन कुर्नु पर्ने बाध्यता

अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरका स्थानीयबासीले खानेपानीको समस्या भोग्नु परेको गुनासो गरेका छन् । हिउँदमा हिमपात नभएका कारण खानेपानीको मुहानमा पानीको स्रोत कम भएपछि धारामा पानी

समयमै उद्धार हुन नसकेपछि सुत्केरीको मृत्यु भएको परिवारको गुनासो

ताजाकोट गाउँपालिका–५ की २३ वर्षीया अंशु बुढाको  जहाजको प्रतिक्षा गर्दागर्दै ज्यान गएको छ । बाजुरा जिल्लाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारका क्रममा पुस २३

विद्यालयमा विद्याथीहरु चिसो भुइँमा बसेर पठनपाठन गर्न बाध्य

सर्केगाड गाउँपालिका–६ गिउँसी स्थित जनजागरण आधारभूत विद्यालयका विद्यार्थी भूइँमा बसेर पठनपाठन गर्न बाध्य भएका छन् । गत असोजमा गएको अविरल वर्षाले विद्यालय भवन निकै जीर्ण

पाँच महिनादेखि सामुदायिक स्वास्थ्य इकाइ बन्द, सेवाग्राही मर्कामा

सर्केगाड गाउँपालिका–१ स्थित जैरको छिडिनता सामुदायिक स्वास्थ्य इकाई पाँच महिनादेखि बन्द हुँदा सेवाग्राहीले सास्ती खेपेका छन् । उत्त स्वास्थ्य संस्थामा गत साउनदेखि बन्द हुँदा सो

ताँजाकोटमा ३० जना बालबालिकामा देखियो कुपोषण

ताँजाकोट गाउँपालिका–१ देखि ५ सम्मका वडा गरेर ३० जना बालबालिकालाई कडा खाले कुपोषण देखिएको छ । ताँजाकोट गाउँपालिकाको स्वास्थ्य शाखाले मङ्सिर पहिलो सातादेखि पुस २०

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सर्केगाड गाउँपालिका–१ जैरका २५ वर्षीय आनन्द धामीलाई पुस १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई पुस ७

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सर्केगाड गाउँपालिका–१ जैरका २५ वर्षीय आनन्द धामीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा पुस १२ गते उजुरी दर्ता भएको छ । जैर

पत्रकारमाथि हातपात घटनाका आराेपितविरुद्ध प्रहरीमा उजुरी

सिमकोट गाउँपालिका–७ डाँडाफया घर भइ रेडियो कैलाशमा कार्यरत २५ वर्षीय ओवराज शाहीलाई सोही गाउँपालिका–३ बरगाउँका ३० वर्षीय निमा लामाले हातपात गरेको आरोपमा पीडित पक्षले आराेपितविरुद्ध

इन्सेक अनलाइनको समाचार प्रभाव, जिल्लामा खाद्यन्न ढुवानी सुरू

इन्सेक अनलाइनमा प्रकाशित समाचारको प्रभावले जिल्लामा खाद्यान्न ढुवानी कार्य सुरू भएको छ । गत मङ्सिर २५ गते इन्सेक अनलाइनमा समयमा ढुवानी हुन नसक्दा डेढ महिनादेखि

अस्पतालसम्म स्टेचरमै बिरामी बोक्नुपर्ने बाध्यता

गाउँपालिका केन्द्रमा रहेको सामुदायिक अस्पतालमा बिरामीलाई बोकेर लैजानुपर्ने बाध्यता रहेको छ । खार्पुनाथ गाउँपालिका केन्द्रसम्म सडक निर्माण भए पनि कर्णाली नदीमा पुल निर्माण नभएकाले यातायातका

मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर २८ गते सम्पन्न गरिएको छ

ट्रान्समिटर नहुँदा एक वर्षदेखि स्थानीय नागरिक समस्यामा

सिमकोट गाउँपालिका–२ स्थित ठेहे गाउँमा विधुतको ट्रान्समिटर नहुँदा एक वर्षदेखि बत्ति बाल्न नपाएको स्थानियले गुनासो गरेका छन् । वडाका स्थानीय बासिन्दाले पैरापोरी जल विद्युत उपभोक्ता

समयमा ढुवानी हुन नसक्दा डेढ महिनादेखि खाद्यान्नको अभाव

समयमा खाद्यान्न ढुवानी हुन नसक्दा डेढ महिनादेखि खाद्यान्नको अभाव भएको छ । ढुवानीको जिम्मा लिएका ठेकेदारले समयमै ढुवानी नगरेपछि हुम्लामा खाद्यान्नको समस्या भएको हो ।

जातीय विभेद घटनाका आरोपितविरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता

सिमकोट गाउँपालिका–४ बुराउँसेका ६५ वर्षीय पर्वते कामीलाई सोही ठाउँका ३५ वर्षीय राजिन लामाले डुम भनेर जातीय विभेद गरेको आरोपमा मङ्सिर १७ गते पीडितले  जिल्ला प्रहरी

१८ जना बालबालिकामा कुपोषण देखियो

सिमकोट गाउँपालिका–१ देखि ८ सम्मका वडा गरेर १८ जना बालबालिकालाई कुपोषण देखिएको छ । गाउँपालिकाले कात्तिक ४ गतेदेखि मङ्सिर १५ गतेसम्म कुपोषण मुक्त पालिका बनाउन सुरु

जिल्ला अस्पतालमा ह्विलचियरको अभाव : सेवाग्राहीलाई सास्ती

जिल्ला अस्पतालमा बिरामी बोक्ने ह्विलचियरको अभाव भएको छ । अस्पतालमा ह्विलचियरको अभावपछि बिरामीलाई एक स्थानबाट अर्को स्थानमा लैजानका लागि सास्ती हुनेगरेको हो । स्वास्थ्य जस्तो

२५ वर्षदेखि देउलीका स्थानीयलाई खानेपानीको समस्या

चंखेली गाउँपालिका–२ स्थित दार्म गाउँको देउलीका स्थानीयहरु विगत २५ वर्षदेखि खानेपानीको समस्या रहेको छ । खानेपानीको स्रोत नजिक नहुनु र बनेका योजना पनि गुणस्तरीय काम

विद्यालयमा खानेपानीको अभाव : विद्यार्थी र शिक्षक समस्यामा

दक्षिणी क्षेत्रको चंखेली गाउँपालिका–६ मासिधारा स्थित लामालेख आधारभूत विद्यालयमा खानेपानीको अभाव भएको छ । विद्यालयमा खानेपानीको अभावका कारण शिक्षक र विद्यार्थीहरू खानेपानीबाट बञ्चित भएका हुन्

जिल्ला अस्पतालमा चिकित्सकको अभाव : सेवाग्राही मर्कामा

जिल्ला अस्पतालमा एक सातादेखि चिकित्सकको अभाव देखिएको छ । सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा चिकित्सकको अभाव देखिएको हो । दसैँ र तिहारका लागि घर विदा

अन्य

भिडियो