INSEC Online

📅 २०८३ असार १९

हुम्ला

टुलिङ गाउँको ३० घरधुरी परिवार पहिरोको उच्च जोखिममा

सिमकोट गाउँपालिका–७ स्थित टुलिङ गाउँका ३० घरधुरी बाढी पहिरोको उच्च जोखिममा परेका छन् । गत असार १८ गतेदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले क्षत

पठनपाठन प्रभावित भएकाे भन्दै विद्यार्थीद्वारा शिक्षकको माग गर्दै गाउँपालिकामा ध्यानाकर्षण पत्र

दुई महिनादेखि विज्ञान विषयको शिक्षक नहुँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । सिमकोट गाउँपालिका–५ स्थित बालमन्दिर माध्यामिक विद्यालयमा दरबन्दी भए पनि दुई महिनादेखि शिक्षकको व्यवस्था

गाउँपालिकामा कार्यरत कर्मचारीले तलब नपाएको गुनासो

चंखेली गाउँपालिकामा कार्यरत कर्मचारीले तलब भत्ता नपाएको गुनासो गरेका छन् । गाउँपालिका स्थायी कर्मचारीले तीन महिना र अस्थायी कर्मचारीले करिब दश महिनादेखि तलब नपाएको चंखेली

कक्षा कोठामा पानीको भलपसेपछि पठनपाठन प्रभावित

सिमकोट गाउँपालिका–५ स्थित बालमन्दिर माध्यमिक विद्यालयको कक्षा कोठामा पानीको भल पसेपछि पठनपाठनमा समस्या भएको छ । असार २० गतेदेखि नियमित रुपमा परेको अविरल वर्षाका कारण

अपाङ्गतामैत्री कार्यालय नहुँदा सेवाग्राही मर्कामा

जिल्लामा रहेका सरकारी कार्यालय अपाङगता मैत्री नभएपछि सेवाग्राही मर्कामा परेका छन् । कार्यालय भवन निर्माण गरिँदा र भाडामा कार्यालय लिँदा त्यसलाई ख्याल नगरिएका कारण अपाङ्गता

इन्सेकको पहलमा बालकको उद्धार

दैलेख जिल्ला नौमुल गाउँपालिका–४ स्थित उत्तीसेनीका १७ वर्षीय बालक सुमन बुढा मगरको इन्सेकको पहलमा असार २३ गते उद्धार भएको छ । ०८१ जेठ ३२ गते

कार्यालय प्रमुखमाथि हातपात घटनाका आरोपित गिरफ्तार

सर्लाही जिल्ला घर भई आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लामा कार्यरत ४८ वर्षीय कार्यालय प्रमुख शंकर गुप्तालाई हातपात गरेको आरोपमा प्रहरीले जुम्ला जिल्ला घर भई साेही कार्यालयमा

विद्यालय भवन जीर्ण हुँदा पठनपाठनमा समस्या, गाउँपालिकाले सुनुवाइ नगरेको शिक्षक र विद्यार्थीको गुनासो

सर्केगाड गाउँपालिका–१, तुम्च स्थित देवल आधारभूत विद्यालयको भवन डेढ वर्षदेखि जीर्ण भएर पठनपाठनमा समस्या हुँदै आएको छ । जीर्ण भवनलाई मर्मतका लागि गाउँपालिकालाई अनुरोध गर्दा

जिल्ला अस्पतालमा पानीको अभाव, सेवाग्राहीलाई सास्ती

जिल्ला अस्पताल हुम्लामा करिब पाँच महिनादेखि खानेपानीको अभाव भएपछि सेवाग्राहीलाई  सास्ती भएको छ । जिल्ला अस्पताल जस्तो सम्वेदनशील क्षेत्र भए पनि पानीको अभाव भएपछि दैनिक

आर्थिक अभावमा बालबालिका दाउरा बेच्न बाध्य : पठनपाठन प्रभावित

घरको आर्थिक अवस्था अति कम्जोरी भएपछि विद्यार्थीहरू दाउरा बेच्न जार्नुपर्ने बाध्यताले पठनपाठनमा समस्या भएको छ । सिमकोट गाउँपालिका–७ स्थित कैलाश माध्यमिक विद्यालयका विद्यार्थीलाई दैनिक गुजारा

गाउँपालिकाको लेखापाललाई हातपात घटनाका आरोपित गिरफ्तार

जुम्ला जिल्ला घर भई अदानचुली गाउँपालिकामा कार्यरत ३८ वर्षीय लेखापाल दत्त थापालाई हातपात गरेको आरोपमा प्रहरीले अदानचुली गाउँपालिका–३ का २४ वर्षीय मनोज फडेरा, २७ वर्षीय

अझै हटेन तुइन, जोखिम मोलेर वारपार गर्छन् बालबालिका र ज्येष्ठ नागरिक

कर्णाली नदीमा पक्की पुल बन्न नसक्दा स्थानीयबासी तुइनमार्फत वारपार गर्नुपर्ने बाध्यता छ ।  पूर्वाधार विकास कार्यालयले लालीबगरमा कर्णाली नदीमाथि पक्की पुल निर्माणका लागि निर्माण कम्पनी

नवजात शिशुसँगै सुत्केरी आमालाई गोठमा बस्नु पर्ने बाध्यता

ताजाँकोट गाउँपालिका–३ मासपुर गाउँकी २५ वर्षीया वसन्ती रोकाया सुत्केरी भएको तीन साता वितिसक्दा पनि गोठमै बस्न बाध्य हुनु भएको छ । घरमा बस्दा देवता रिसाउने

अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि जिल्लामा सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको अर्धवार्षिक समीक्षा कार्यक्रम असार १० गते सम्पन्न भएको छ ।

सात महिनादेखि खानेपानीबाट वञ्चित भएको भन्दै स्थानीयद्वारा खानेपानी, सिँचाइ तथा उर्जा विकास कार्यालयमा धर्ना

सिमकोट गाउँपालिका–६ बजार स्थित शान्ती टोलका स्थानीयबासी सात महिनादेखि खानेपानीबाट वञ्चित भएको भन्दै खानेपानी, सिँचाइ तथा उर्जा विकास कार्यालयमा असार ९ गते धर्ना दिएका छन्

बलात्कार कसुरमा सात वर्ष कैदको फैसला

३० वर्षीया महिलालाई बलात्कार  गरेको  कसुरमा जिल्ला अदालतले  खार्पुनाथ गाउँपालिका–१ गोप्काका ३५ वर्षीय गोरखबहादुर बुढालाई सात वर्ष कैद र तीन लाख रुपियाँ जरिबानाको फैसला गरेको

एक वर्षदेखि दूषित पानी पिउन बाध्य

वर्षा सँगै आएको बाढी पहिरोले खानेपानी ट्याङ्की भत्किएपछि सर्केगाड गाउँपालिका–१ का स्थानीय नागरिक शुद्ध खानेपानीबाट वञ्चित भएका छन् । ०८० साउनको तेस्रो साता परेको अविरल

आधारभूत स्वास्थ्य इकाइको भवन प्रयोगविहीन : सेवाग्राहीलाई सास्ती

सिमकोट गाउँपालिका–८ स्थित याङगु आधारभूत स्वास्थ्य इकाइ भवन प्रयोगविहीन भएपछि सेवाग्राहीलाई सास्ती भएको छ । ०७५ सालमा स्थापना भएको उक्त स्वास्थ्य संस्था हाल प्रयोग विहिन

अभिभावकको गुनासो : दिवा खाजा कार्यक्रम प्रभावकारी नहुँदा बालबालिकाहरु ‘जङ्क फुड’ खाना बाध्य

सरकारकारले उपलब्ध गराउने दिवा खाजा कार्यक्रमको प्रभावकारी नहुँदा बालबालिकाहरु ‘जङ्क फुड’ खानाबाध्य भएको अभिभावकले गुनासो गरेका छन् । जिल्लाकाे खार्पुनाथ गाउँपालिका–१ मलिका माध्यमिक विद्यालय बालविकास

३ सय ६५ जना बालबालिका दादुरा–रुबेला विरुद्धको खोप लगाउनबाट वञ्चित

ताँजाकोट गाउँपालिकाका बालबालिका दादुरा–रुवेला खोप लगाउनबाट वञ्चित भएका छन् । देशभर नाै महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाउने राष्ट्रिय अभियान सञ्चालन भएपनि

अन्य

भिडियो