INSEC Online

📅 २०८३ जेष्ठ २१

स्याङ्जा

प्रतिबन्धित नेकपाका कार्यकर्तालाई अदालतले छाडे लगतै पुनः गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता उच्च अदालत पोखराको आदेशमा भदौ २७ गते रिहा भए लगतै प्रहरीले गोकुल पराजुली, सागर अर्याल र गोविन्द ओलीलाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वालिङ नपा–११ बस्ने ६८ वर्षीय गोपाल नेपालीलाई साउन २९ गते गिरफ्तार गरेको छ ।   पीडित बालिकालाई आरोपितले

प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा भीरकोट नपा–९ घर भई हाल वालिङ नपा–९ बस्ने ३०

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चापाकोट नपा-९ बस्ने ७३ वर्षीय यामबहादुर बिकलाई साउन ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

बलात्कार गरेको कसुरमा १० वर्षकैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत, स्याङ्जाले चापकोट नपा-९ बस्ने ५५ वर्षीय रामभक्त आचार्यलाई १० वर्षकैद सजायको फैसला सुनाएको छ । न्यायाधीश रमानाथ

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया अपाङ्गता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भीरकोट नपा-७ बस्ने ४७ वर्षीय केशरबहादुर क्षेत्रीलाई असार २८ गते बेलुकी पोखराबाट गिरफ्तार गरेको छ ।

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

अपाङ्गता भएकी २३ वर्षीया भएकी युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले भीरकोट नगरपालिका–७ का अन्दाजी ४७ वर्षीय केशरबहादुर क्षेत्रीविरूद्ध असार २६ गते उजुरी परेको वडा

कथित बोक्सी भन्दै दुर्व्यवहार, आरोपित गिरफ्तार

३८ वर्षीया महिलालाई कथित बोक्सीको भन्दै गालीगलौज र दुर्व्यवहार गरेको आरोपमा प्रहरीले स्याङ्जा जिल्ला चापाकोट नपा-२ बस्ने २५ वर्षीया चन्द्रकला थापा र तनहुँ जिल्ला बन्दिपुर

बलात्कार गरेको कसुरमा आठ वर्षकैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत, स्याङ्जाले सङ्खुवासभा जिल्ला खाँदबारी नपा-११ स्थायी घर भई हाल स्याङ्जा जिल्ला विरुवा गाउँपालिका-२ बस्ने १९ वर्षीय सागर

अनुगमनका क्रममा म्याद गुज्रिएका औषधि फेला

कालीगण्डकी गाउँपालिकाले असार १८ गते गरेको बजार अनुगमनका क्रममा म्याद नाघेका औषधिका साथै खाद्य पदार्थ फेला पारिएको छ । गाउँपालिकाको वडा नम्बर ७ स्थित मिर्मी

मिर्मीमा भेटिएको कुकर बम डिस्पोज

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले असार १० गते आह्वान गरेको बन्दमा कालिगण्डकी गाउँपालिकास्थित मिर्मी बजारमा भेटिएको कुकर बमलाई निष्क्रिय पारिएको छ । पाल्पाबाट आएको नेपाली

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपाचारिक क्षेत्र सेव केन्द्र (इन्सेक) स्याङ्जाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व अर्धवाषिक समीक्षा कार्यक्रम असार ८ गते सम्पन्न भएको छ

बलात्कार गरेको कसुरमा १२ वर्षकैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत, स्याङ्जाले चापकोट नपा-१० का २१ वर्षीय सुर्य बिकलाई असार १ गते १२ वर्षकैदको सजायको फैसला गरेको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ५० वर्षीय बाबुलाई असार २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७५ चैत ६ गते बलात्कार

बिहे गर्ने उमेर नहुँदै गर्भपतन !

नेपालको संविधानमा विवाह गर्ने उमेर २० वर्ष तोके पनि सो उमेर अगावै जिल्लामा गर्भपतन गराउने बालिकाहरूको सङ्ख्या बढ्दै गएको छ । गर्भपतन गराउनेहरूमा विवाहित मात्रै

सिङ्गो बस्तीमा खानेपानी समस्या

बिरुवा गाउँपालिकाको एउटा सिङ्गो बस्तीमा खानेपानीको लागि वर्षौँदेखि घण्टौ समय खर्च गरिरहनुपर्ने बाध्यता अहिलेपनि कायमै छ । सरकारले जनताका आधारभुत आवश्यक्ता पुरा गर्ने बताइरहे पनि

इन्सेकद्वारा सरोकारवाला निकायमा ध्यानाकर्षण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले स्याङ्जा स्थित शिक्षा, स्वास्थ्य, खाद्य तथा कृषिका सवालमा सम्बन्धित निकायलाई ध्यानाकर्षणपत्र बुझाएको छ । गत वैशाख २४ र २५ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवातीलाई बलात्कार गरेको आरोपमा प्रहरीले वालिङ नगरपालिका–८ का ४१ वर्षीय लेखनाथ शर्मालाई वैशाख २५ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई ०७५ फागुन

स्थानीय तहका जनप्रतिनिधिहरूका लागि दुई दिने तालिम सञ्चालन

अनौपचारिक सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा फेदीखोला गाउँपालिकाका जनप्रतिनिधिहरूका लागि दुई दिने तालिम वैशाख २४ र २५ गते फेदीखोलामा सञ्चालन गरिएको छ ।

६ महिनादेखि एम्बुलेन्स बिग्रिँदा सेवाग्राही मर्कामा

जिल्ला अस्पताल स्याङ्जामा रहेको एम्बुलेन्स बिग्रिएपछि बिरामीलाई समस्या भएको छ । एम्बुलेन्स बिग्रिएको ६ महिना बितिसक्दा पनि मर्मत नहुँदा सास्ती खेप्नुपरेको पुतलीबजार नपा–३ का रविन्द्र

अन्य

भिडियो